Logo

सल्लेरी खबर

पाँचौ खेलाडीको रुपमा रियलले भित्र्यायो मेन्डीलाई

२४ वर्षीय मेन्डीलाई ४७ मिलियन पाउण्ड खर्च गर्दै रियलले अनुबन्धन गरेको हो ।

प्रकाशित मिति : 13 June, 2019
अष्ट्रेलियाद्वारा पाकिस्तान पराजित

पाकिस्तान जित नजिक पुगेर पनि साविक विजेता अष्ट्रेलियासंग ४१ रनले पराजित भयो ।

प्रकाशित मिति : 13 June, 2019
जेठ ३२ गते सिन्धुपाल्चोकमा अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगिता हुने

२०७२ को विनाशकारी भूकम्पपछि आयोजना गर्न थालिएको रेसको यो पाँचौं संस्करण हो।

प्रकाशित मिति : 13 June, 2019
मोटरसाईकल सिक्दै गर्दा दुर्घटनामा परी वडा सदस्यको मृत्यु, अध्यक्ष गम्भीर घाइते

बझाङमा मोटरसाइकल दुर्घटनामा परि एक वडासदस्यको मृत्यु भएको छ।

प्रकाशित मिति : 13 June, 2019
कम्युनिस्ट सरकारले ल्याएको गुठी विधेयकविरूद्ध विप्लवद्वारा विरोध

गुठी व्यवस्थित गर्ने नाममा सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको भन्दै विप्लवले बिरोध गरेका छन्

प्रकाशित मिति : 12 June, 2019
रन बनाउन मात्र होइन कमाउन पनि उत्तिकै माहिर

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रन बनाउन मात्र होइन कमाउन पनि उत्तिकै खप्पिस रहेका छन्।

प्रकाशित मिति : 12 June, 2019
विश्वकप क्रिकेट : टस जितेर पाकिस्तानले रोज्यो फिल्डिङ

साविक विजेता अष्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
रोनाल्डोलाई उछिन्दै मेस्सी बने विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी

अर्जेन्टिनाका स्टार एवं बार्सिलोनाका आइकन लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष सूचीमा परेका छन् ।

प्रकाशित मिति : 12 June, 2019
एमबाप्पेको गोलसँगै फ्रान्स विजयी

युवा फरवार्ड केलियन एमबाप्पेले गोल गरेसँगै विश्वविजेता फ्रान्सले एन्डोरामाथि ४–० को जित निकालेको छ ।

प्रकाशित मिति : 12 June, 2019
जर्मनीको प्रभावशाली जित

गोलको वर्षा भएको खेलमा इस्टोनियालाई जर्मनीले ८–० को भारी अन्तरले पराजित गरेको छ

प्रकाशित मिति : 12 June, 2019
एसइई परीक्षाको परीक्षाफल असार तेस्रो हप्तामा मात्रै आउने

यस वर्षको एसइईको नतिजा असारको तेस्रो हप्ता मात्रै आउने भएको छ।

प्रकाशित मिति : 12 June, 2019
अनियमित बिजुलीले गर्मीमा जनजीवन कष्टकर

नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन ।

प्रकाशित मिति : 12 June, 2019