Logo

सल्लेरी खबर

     मुस्लिम सांस्कृतिक पर्वमा बिदा दिन माग   

 मुस्लिम आयोगले मुस्लिम सांस्कृतिक पर्वमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रकाशित मिति : 25 May, 2019
     पूर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा अदालतमा बिदा   

सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : 25 May, 2019
   चलचित्र ‘जात्रैजात्रा’ को समीक्षा   

नेपाली चलचित्र ‘जात्रैजात्रा’ अहिले देश विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : 25 May, 2019
मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस सेल्फ़ी डाँडामा दुर्घटना

शनिबार दिउँसो मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ ।

प्रकाशित मिति : 25 May, 2019
 उपत्यकाबाट २३ मेट्रिक टन फोहर व्यवस्थापन   

 काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

प्रकाशित मिति : 25 May, 2019
थाइल्याण्डमा नयाँ सभामुख मनोनित   

थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित भएका छन् ।         

प्रकाशित मिति : 25 May, 2019
 कोचिङ् सेन्टरमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो   

भारतको सुरत शहरमा भएको आगलागी परी मृत्यु हुने व्यक्तिको सङ्ख्या शनिबार १९ पुगेको छ ।

प्रकाशित मिति : 25 May, 2019
 गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार   

धौलागिरि क्षेत्रकै ठूलो पुरस्कार राशिको डम्बर संस्कृति राष्ट्रिय पुरस्कार कास्कीका संस्कृतिविद् डा जगमान गुरुङलाई दिइने भएको छ ।

प्रकाशित मिति : 25 May, 2019
पीएसजीको लज्जास्पद हार

पेरिस सेन्ट जर्मेन राइम्ससँग ३-१ ले पराजित भएको छ ।

प्रकाशित मिति : 25 May, 2019
प्रधानमन्त्री कप क्रिकेट : प्रदेश नं ३ लाई २८९ रनको लक्ष्य   

शसस्त्र प्रहरी बल (एपिएफ)ले प्रदेश नम्बर ३ लाई जितका लागि २८९ रनको लक्ष्य दिएको छ ।    

प्रकाशित मिति : 25 May, 2019
मेसीलाई लगातार तेस्रो सिजन युरोपेली गोल्डेन बुट

मेसी उमेरका हिसाबमा यस उपाधि जित्ने दोस्रा पाका खेलाडी बनेका छन् ।

प्रकाशित मिति : 25 May, 2019
बालविवाहमुक्त वडा घोषणा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

प्रकाशित मिति : 25 May, 2019