Logo

सल्लेरी खबर

     गणतन्त्र दिवसका लागि तयारी गर्दै कामपा   

काठमाडौँ महानगरपालिका गणतन्त्र दिवस मनाउन सरसफाइ र सजावटको काममा जुटेको छ ।

प्रकाशित मिति : 27 May, 2019
     भाजपा कार्यकर्ताको हत्या   

भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ ।

प्रकाशित मिति : 27 May, 2019
  परम्परागत रुपमा बनाइएको घुमाउने घर लोप हुँदै   

झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए ।

प्रकाशित मिति : 27 May, 2019
प्रदेश ५ द्वारा प्रदेश ३ लाई १ सय २३ रनको समान्य लक्ष्य प्रस्तुत

प्रदेश ३ को कसिलो बलिङ सामु प्रदेश ५ का ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

प्रकाशित मिति : 27 May, 2019
सुदूरपश्चिमद्वारा १२६ रनको लक्ष्य प्रस्तुत

सुदूरपश्चिमले विभागीय टोली एपीएफ क्लबाई जीतका लागि १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : 27 May, 2019
अपाङ्गता भएकालाई स्वरोजगार र आत्मनिर्भर बनाउन माग   

कैलालीको जोशीपुरमा जनप्रतिनिधिसँंग गरिएको छलफलमा अपाङ्गता भएकाहरुले आफूहरुलाई उत्प्रेरित गर्ने खालका सीप तथा तालीम प्रदान गर्न बजेटको व्यवस्था गरिदिन माग गरेका हुन् ।

प्रकाशित मिति : 27 May, 2019
     दुईवटा ट्रकमा आगजनी   

मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।    

प्रकाशित मिति : 27 May, 2019
नयाँ बसपार्कमा प्रेसर कुकर बम फेला

काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम भेटिएको छ।

प्रकाशित मिति : 27 May, 2019
     अमेरिकी राष्ट्रपति जापान भ्रमणमा   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चार दिने औपचारिक भ्रमणका लागि शनिबार जापान आईपुगेका छन्

प्रकाशित मिति : 25 May, 2019
फेरि स्वीट्जरल्याण्ड भ्रमणमा निस्कने प्रधानमन्त्री ओली

आगामी जुन ९ अर्थात जेठ २६ गते स्वीट्जरल्याण्डको भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली निस्कने भएका छन्।

प्रकाशित मिति : 25 May, 2019
हटेन अझै छाउपडी प्रथा

महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् ।

प्रकाशित मिति : 25 May, 2019
भोजपुरमा धारिलो हतियार प्रहारबाट दुई गम्भीर घाइते

भोजपुरको पौवादुङ्मा गाउँपालिकामा धारिलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्।

प्रकाशित मिति : 25 May, 2019