Logo

सल्लेरी खबर

भारतमा सफा पानी नपाउँदा प्रत्येक वर्ष दुई लाखको मृत्यु

भारतमा पानीलाई लिएर भविष्यमा निकै ठुलो चुनौती हुने विज्ञहरुले भन्दै आइरहेका छन् ।

प्रकाशित मिति : 30 May, 2020
पाकिस्तानका पूर्वमन्त्री कोरोना संक्रमित

पाकिस्तानमा कोरोना भाइरसबाट अहिलेसम्म ६४ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १,३१७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : 30 May, 2020
ब्राजिलमा काेराेनाबाट मर्नेहरुको संख्या स्पेनभन्दा धेरै

विज्ञहरु ब्राजिलमा अझ धेरै संक्रमित हुने बताएका छन् ।

प्रकाशित मिति : 30 May, 2020
भारतमा कोरोना संक्रमितकाे संख्या पाैने २ लाखकाे नजिक

भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ ।

प्रकाशित मिति : 30 May, 2020
हालसम्म नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ?

रौतहटमा ५६, झापामा २८, सप्तरीमा ४, बारामा ४, दाङमा २, कपिलवस्तुमा ९३ , पर्सामा ५, सर्लाही ५ , म्याग्दीमा १, बाँकेमा १० जनासँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय

प्रकाशित मिति : 30 May, 2020
आँसु छचल्किँदै जान्छ

हो, यी मेरा निमेषभर जति पनि नलाग्ने साठी वर्षहरु मैले कति सरलतासाथ बिताएछु ।

प्रकाशित मिति : 29 May, 2020
लकडाउनले बिछडिएको परिवारलाई मिलाइदियो, २१ वर्षपछि क्वारेन्टाइनमा भेटिए श्रीमान

आफ्ना पति हराएपछि उर्मिलालाई निकै गाह्रो भएको थियो ।

प्रकाशित मिति : 29 May, 2020
जर्मनीमा पुनः संक्रमण बढ्यो

पछिल्लो दिनमा जर्मनीमा कम केस आइरहेका थिए ।

प्रकाशित मिति : 29 May, 2020
दक्षिण अफ्रिकाका नेताद्धारा धार्मिक स्थलमा नजान आग्रह

मलेमाले देशका तमाम धर्मगुरुलाई आग्रह गर्दै चर्च लगायतका अन्य धार्मिक स्थल बन्द गर्नको लागि पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : 29 May, 2020
कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ ?

इङ्ग्लिस प्रिमियर लिग जुन १७ बाट सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : 29 May, 2020
कोरोना संक्रमित भेटिएपछि द. कोरियाका २५१ विद्यालय बन्द

दक्षिण कोरियामा संक्रमितको संख्यामा कमी आएपछि केही दिन पहिला बच्चाहरुको लागि विद्यालय खोलिएको थियो ।

प्रकाशित मिति : 29 May, 2020
भारतमा तिव्र रुपले संक्रमण बढ्यो

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोनाको एक्टिभ केस ८९,९८७ रहेका छन् ।

प्रकाशित मिति : 29 May, 2020