Logo

सल्लेरी खबर

निसानको कारखाना बन्द गर्ने फैसला विरुद्ध बार्सिलोनामा प्रदर्शन

जापानिज कार कम्पनीले घाटाको कारणले गर्दा कारखाना बन्द गर्न लागेको हो ।

प्रकाशित मिति : 28 May, 2020
पाकिस्तानमा कोरोना भाइरसको संक्रमण बढ्दो, दुई रेडियोकर्मीको पनि मृत्यु

पाकिस्तानकाे सिन्ध प्रान्तमा अत्याधिक संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : 28 May, 2020
कोरोना भाइरसबाट ३४ वर्षीय सैनिकको मृत्युपछि उनकी आमालाई पनि बचाउन सकेनन् डाक्टर

सिमोनको परिवारका अनुसार सिमोनमा सुरुको तीन दिन सामान्य लक्षण देखिएको थियो ।

प्रकाशित मिति : 28 May, 2020
नेपालमा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या १ हजार नाघ्याे

नेपालमा काेराेना भाइरसबाट ५ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : 28 May, 2020
भारतलाई अस्करमा पुर्याउने पहिलो निर्देशक मेहबुब खान

उनी घर आएपनि कलाकार बन्ने सपना मनमै थियो ।

प्रकाशित मिति : 28 May, 2020
कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ

स्पेनमा कोरोना भाइरसबाट मर्नेहरुको यादमा १० दिन शोकको घोषणा गरिएको छ ।

प्रकाशित मिति : 28 May, 2020
मध्य प्रदेशमा होम क्वारेन्टाइनको नियम उल्लंघन गर्दा दुई हजार जरिवाना

यदि कुनै व्यक्ति दोस्रो पटक होम क्वारेनटाइनको नियम उल्लंघन गरेको खण्डमा उसलाई घरबाट सिधै क्वारेनटाइन सेन्टरमा लगिने बताइएको छ ।

प्रकाशित मिति : 28 May, 2020
बंगलादेशको अस्पतालमा आगलागी हुँदा ५ कोरोना संक्रमितको मृत्यु

आगो के कारणले लाग्यो भनी पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : 28 May, 2020
विश्व स्वास्थ्य संगठनद्धारा विश्व स्वास्थ्य संगठन फाउण्डेसनको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ चीनसँग मिलेको भनी अनुदान कटौती गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : 28 May, 2020
द. कोरियामा कोरोना संक्रमण अझै पनि जारी

लकडाउन खुकुलो बनाएपछि दक्षिण कोरियामा संक्रमित भेटिन थालेका हुन्।

प्रकाशित मिति : 28 May, 2020
अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या ह्यातै बढ्यो, झन् उच्च जोखिम

१ लाख २ हाजार १ सय ७९ जना मृत्यु भएको छ भने १७ लाख ४५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : 28 May, 2020
सलह किराकाे परिचय र प्रकाेप

भर्खरै मात्र भारतमा २६ वर्ष पश्चात् सलह किराको प्रकोप देखिएको समाचार आइरहेको छ ।

प्रकाशित मिति : 27 May, 2020