Logo

सल्लेरी खबर

लापरवाहीको नतिजा भाेग्दै ब्राजिल

अमेरिकाले ब्राजिलबाट आउने कुनै पनि यात्रीलाई प्रवेश नदिने बताएको छ ।

प्रकाशित मिति : 27 May, 2020
पर्यटक भित्राउन जापानले यस्तो व्यवस्था गर्यो

द जापान टाइम्सका अनुसार सरकारले प्रस्तुत नियम जुलाइबाट सुरु हुने बताएको छ ।

प्रकाशित मिति : 27 May, 2020
कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेछ ?

चिलीका अस्पतालका सबै आईसीयु बेड बिरामीले भरिएका छन् ।

प्रकाशित मिति : 27 May, 2020
न्यूजिल्याण्डका अस्पताल कोरोना संक्रमित बिहीन

स्वास्थ्य विभागका अधिकारीहरु कोरोनाको महामारी रोक्न सफल भएकोमा आश्वस्त भएको बताउँछन् ।

प्रकाशित मिति : 27 May, 2020
हत्यामा संलग्न सबैलाई कारबाही गरिने– गृहमन्त्री रामबहादुर थापा

गृहमन्त्रीले रुकुममा घटेको घटनाको सत्यतथ्य थाहा पाउनको लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको पनि जनाएका छन् ।

प्रकाशित मिति : 26 May, 2020
लकडाउनलाई लिएर फिल्म बनाउँदै राम गोपाल बर्मा

प्रस्तुत चलचित्रमा अमेरिकन पोर्नस्टार मिया मल्कोवाको अभिनय रहेको छ ।

प्रकाशित मिति : 26 May, 2020
साउदी अरेबियाको मक्का बाहेक अन्य क्षेत्रमा लकडाउन खुकुलो बनाइने

२१ जुनपछि मस्जिदमा नमाज पढ्न पाउने अनुमति दिइने छ ।

प्रकाशित मिति : 26 May, 2020
विश्व अहिले पहिलो चरणको संक्रमणसँग जुधिरहेको छ– डा. माइक रायन

माइकले केही देशमा संक्रमणको संख्या कम भएपनि मध्य र दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एसियामा संक्रमितको संख्या बढिरहेको जनाएका छन् ।

प्रकाशित मिति : 26 May, 2020
द. कोरियामा क्वारेन्टाइनको नियम पालना नगर्दा चार महिनाको जेल सजाय

सरकारले क्वारेन्टाइनको नियम उल्लंघन गर्नेहरुमा कडा कारबाही गर्ने विचार गरिरहेको छ ।

प्रकाशित मिति : 26 May, 2020
न्यूजिल्याण्डमा एक मात्र कोरोना संक्रमित अस्पतालमा

न्यूजिल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन हटाइएको छ ।

प्रकाशित मिति : 26 May, 2020
अमेरीकामा कोरोनाबाट मृत्यु हुने संख्या ह्यातै घट्यो

९९ हजार ८ सय ५ जना मृत्यु भएको छ भने १७ लाख ६ हजार भन्दा बढी संक्रमित भएका छन् ।४ लाख ६२ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : 26 May, 2020
टिम इण्डियाको लागि टी–ट्वान्टी खेल्न सक्छु– हरभजन सिंह

मलाइ फर्केर पनि हेरेका छैनन् । यद्यपि म आईपीएलमा राम्रो प्रदर्शन गरिरहेको छु

प्रकाशित मिति : 25 May, 2020