Logo

सल्लेरी खबर

मजदुरहरुका लागि भगवान बने सोनु सुद

संकटको घडीमा सोनु सुदले मजदुरको लागि प्रदेश सरकारसँग खास अनुमति लिएर घर पुर्याउने व्यवस्था गरिहेका छन् ।

प्रकाशित मिति : 23 May, 2020
हेलिकप्टरबाट उपचार गर्नकाे लागि काठमाडौं ल्याइएकी गंगाको मृत्यु

गंगालाई चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : 23 May, 2020
अमेरिकापछि काेराेनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र बन्यो ब्राजिल

ब्राजिलमा अवस्था नाजुक हुँदै जाँदा त्यहाँका दुई स्वास्थ्यमन्त्रीले एक महिना नहुँदै राजीनामा दिईसकेका छन् ।

प्रकाशित मिति : 23 May, 2020
फिकुरी डाँडामा साइकल यात्रा (फोटो फिचर)

फिकुरीको दर्शन गरेपछि मनोकामना पुरा हुने त्यहाँका स्थानीय बासिन्दाहरुले बताउँछन् ।

प्रकाशित मिति : 23 May, 2020
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, एसियाकै १ नम्बर सुचिमा

१ लाख २४ हजार भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ३ हजार ७ सय २८ जनाको मृत्यु भइसकेको छ

प्रकाशित मिति : 23 May, 2020
आत्मरतिकाे रमाइलाे र फिल्म समीक्षक: काेराेना कहर

सिनेमा भनेको विचारसँग सम्बन्धित एउटा विराट विषय पनि हो ।

प्रकाशित मिति : 22 May, 2020
सम्झनामा छुटेकाे गाउँ

एकपटक ती पुराना यादहरु ताजा गर्नुस् । कसलाई के थाहा छ र भोलि के हुने हो ?

प्रकाशित मिति : 22 May, 2020
चीनले किन पहिलो पटक यस्तो कदम उठायो ?

कोरोना भाइरसको नियन्त्रणको लागि सरकारले एक ट्रिलियन युआन दिने चीनीयाँ प्रधानमन्त्रीले बताएका छन् ।

प्रकाशित मिति : 22 May, 2020
दुबईका ७० प्रतिशत कम्पनी आगामी ६ महिनामा बन्द हुन सक्ने

दुबईको वाणिज्य महासंघका अनुसार महामारीको कारणले गर्दा सबैभन्दा धेरै असर साना र मझौला उद्योगमा परेको छ ।

प्रकाशित मिति : 22 May, 2020
कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेको छ ?

अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले अस्पतालमा कोरोना संक्रमितहरुको लागि बेड कम भएको बताएको छ ।

प्रकाशित मिति : 22 May, 2020
ब्राजिलमा कोरोनाको कारण २० हजारभन्दा धेरैको मृत्यु

संक्रमितको मामिलामा ब्राजिल अमेरिका र रुसपछि तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : 22 May, 2020
नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या साढे चार सय नाघ्यो

बितेको २४ घण्टामा ३, ४१३ परीक्षण भएको डाक्टर देवकोटाले जनाएका छन् ।

प्रकाशित मिति : 21 May, 2020