Logo

सल्लेरी खबर

मङ्सिर १० गतेभित्र हतियार बुझाउन गृहको आग्रह

सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ ।

प्रकाशित मिति : 23 November, 2019
साताको शेयर बजार : एक अर्ब ५७ करोडको कारोवार

बुधबार पनि नेप्से ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुग्यो ।

प्रकाशित मिति : 23 November, 2019
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टराईको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 23 November, 2019
प्रधानमन्त्रीद्वारा बस्यालको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीले वस्याल एक असल, इमान्दार र निष्ठावान नेताका रुपमा पार्टीपङ्क्ति र बाहिर स्थापित रहेको जनाए ।

प्रकाशित मिति : 23 November, 2019
वाम एकताले राष्ट्रिय सन्देश दिएको छ : अध्यक्ष दाहाल

संयुक्तसभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : 23 November, 2019
विदेशी लगानीमा फड्का, १५९ प्रतिशतले बढ्यो लगानी

गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो । जुन त्यसअघिको आव २०७४÷७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो ।

प्रकाशित मिति : 23 November, 2019
नेपाल–भारत समन्वय बैठकमा भयो यस्ता सहमति, सीमामा निगरानी बढाउने

दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने निर्णय भएको सो बैठकमा अन्तर्दे्शिय व्यावसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमति समेत भएको छ

प्रकाशित मिति : 23 November, 2019
१० वर्षमा १४ स्वास्थ्य मन्त्री, स्वास्थ्य क्षेत्रको अवस्था निराशाजनक

सरकारले स्वास्थ्य बिमा, एक स्थानीय तह एक चिकित्सक, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्यमा ओएनएम सर्वेक्षण, डिजिटलमैत्री सेवा, प्रत्येक जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको सुनिश्चिततालगायतका कार्यक्रमलाई यो अवधिमा उपलब्धिका रूपमा मानेको

प्रकाशित मिति : 23 November, 2019
थ्री स्टार क्लब सेमिफाइनलमा

शनिबार नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच क्वाटरफाइनलको खेल हुनेछ ।

प्रकाशित मिति : 23 November, 2019
बिडीसीए कप : कैलपाल जर्ग प्रतियोगिताबाट बाहिरियो

प्रतियोगिताकै पहिलो अर्धसतक हिर्काउँदै भूपेन्द्र रावलले ५० रन बनाए । कैलपालका लागि दीपक चन्दले दुई विकेट लिए ।

प्रकाशित मिति : 23 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ६० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 23 November, 2019
आज मिति २०७६ साल मंसिर ७ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल मंसिर ७ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 23 November, 2019