Logo

सल्लेरी खबर

काैस्तुभ कप: कौस्तुभले एपीएएफ र कस्मीकले एआईएमएस कोटेश्वरलाई हराए

प्रतियोगितामा ४६ टिमले सहभागीता जनाएका छन् ।

प्रकाशित मिति : 24 May, 2019
आज मिति २०७६ साल जेठ १० गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल जेठ १० गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 24 May, 2019
छतबाट हाम फाल्दा मृत्यु

साहको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : 23 May, 2019
एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

चार वर्षदेखि माछापालन गर्दै आएका तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा सखाप भएपछि मरेका माछाले दुर्गन्ध फैलिएको छ ।

प्रकाशित मिति : 23 May, 2019
हत्या आरोपमा चार युवा पक्राउ

पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

प्रकाशित मिति : 23 May, 2019
पाँच अङ्कले घट्यो शेयर बजार

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९५ प्रतिशतले कमाए ।

प्रकाशित मिति : 23 May, 2019
लिबियामा २० जना सर्वसाधारण मारिए

अन्समिलका अनुसार बम हमला, गोली हानाहान र जथाभाबी फालिएका बिस्फोटक पदार्थको बिस्फोटनबाट मानवीय क्षति भएको छ ।

प्रकाशित मिति : 23 May, 2019
किसान हत्याको छानबिन गर्न आदेश

नाइजेरियाको उत्तरी क्षेत्रमा हालैका महिनामा सशस्त्र समूहले एकपछि अर्को आक्रमण गरिरहेका छन् ।

प्रकाशित मिति : 23 May, 2019
विद्युत् चुहिएर किरानामा आगोलागी, लाखाैँको क्षति

आगो करीब २ घण्टा लगाएर दमक नगरपालिकाको दुई वटा वारुणयन्त्रको सहयोगले स्थानीय र प्रहरीको प्रयासबाट नियन्त्रणमा आएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए ।

प्रकाशित मिति : 23 May, 2019
सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’

सार्वजनिक जग्गाको अतिक्रमणको विषयमा रासससँग कुरा गर्दै वडा नं ९ का वडाध्यक्ष घनश्याम थापाले सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।

प्रकाशित मिति : 23 May, 2019
पास नपाउँदा २० भारतीय तीर्थयात्री फिर्ता

शनिबारदेखि बुधबारसम्म हुम्ला हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३०३ महिला र ३५९ पुरुष गरी ६९२ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् ।

प्रकाशित मिति : 23 May, 2019
मलेसियाका पूर्वराजा अहमद शाहको निधन

सन् १९३० मा जन्मिएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बनेका थिए भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बनेका थिए ।

प्रकाशित मिति : 23 May, 2019