Logo

सल्लेरी खबर

भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

शिक्षिका चन्दा थापा विसं २०७२ चैतदेखि विद्यालयमा अनुपस्थित भई जापानमा रहेको भए पनि विसं २०७३ फागुनसम्मको तलबभत्ता माग गरी खाई मासी भ्रष्टाचार गरेको पाइएको छ ।

प्रकाशित मिति : 24 May, 2019
शिक्षाका १५६ कर्मचारी छड्केमा

कारवाहीका लागि सिफारिस गरिएकामध्ये ९८ ले समयको पालना नगरेको तथा ५८ ले पोशाक नलगाएको पाइएको छ ।

प्रकाशित मिति : 24 May, 2019
एकल महिलाका लागि आवास गृह

एक लाखभन्दा बढी महिला सङ्गठित भएर आत्मनिर्भर बन्नुपर्ने थापाको भनाइ छ ।

प्रकाशित मिति : 24 May, 2019
उपराष्ट्रपति आइतबार अष्ट्रिया जाँदै

भियनामा रहँदा उपराष्ट्रपति पुन अन्तरराष्ट्रिय सगरमाथा दिवमा समेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : 24 May, 2019
आठौ राष्ट्रिय खेलकुदका पदक बिजेता तेक्वान्दो खेलाडी सम्मानित

भक्तपुर जिल्लाका सोनी खड्का,सौरब घिमिरे र शिशिर श्रवण राईले स्वर्ण जितेका थिए ।

प्रकाशित मिति : 24 May, 2019
आजबाट केभीकेएसएस बास्केटबल

खेलहरु लिग कम नकआउट आधारमा हुनेछ ।

प्रकाशित मिति : 24 May, 2019
मेसी युरोपका लोयल खेलाडीको सूचिमा

मात्र १४ वर्षको उमेरमा बार्सिलोना आएका अर्जेन्टिनाका मेस्सीले सन् २००१ बाट जुनियर टोलीमा डेब्यु गरेका थिए ।

प्रकाशित मिति : 24 May, 2019
प्रचण्डको हातबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उद्घाटन हुने

नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी र प्रदेश नम्बर २ बीच खेल हुनेछ ।

प्रकाशित मिति : 24 May, 2019
चन्द्रागिरी उपमेयर कप भलिबल: थ्री स्टार र न्यू डायमण्ड सेमिफाइनलमा

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १/१ हजार पाउने छन् । 

प्रकाशित मिति : 24 May, 2019
शुक्रबारबाट सडक बालबालिकाको फुटबल सुरु हुने

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने फेस्टिभलमा पुरुषतर्फ १० र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ ।

प्रकाशित मिति : 24 May, 2019
हाजार्ड चेल्सीमै रहन्छन् भन्ने सारीको आशा

प्रशिक्षक सार्रीले हजार्ड टिमका लागि महत्वपूर्ण खेलाडी रहेको बताए ।

प्रकाशित मिति : 24 May, 2019
‘सी’ डिभिजन छनोट: इमाडोल युवा क्लब र सरस्वतीनगर विजयी

छनोटमा ३८ टिमको सहभागीता रहेको छ ।

प्रकाशित मिति : 24 May, 2019