Logo
स्वास्थ्य
२२ गतेदेखि जिल्ला अस्पताल गुल्मीको ओपिडी सेवा अनिश्चितकालका लागि ठप्प

२४ चैत, काठमाडाैँ –  जिल्ला अस्पताल गुल्मीले २२ गते देखि ओपिडी सेवा ठप्प पारेको छ । कर्मचारी समायोजनमा विभेद गरेको भन्दै चिकित्सकहरुले गरेको विरोधलाई सर्मथन गर्दै ओपिडि सेवा बन्द गरिएको

प्रकाशित मिति : 7 April, 2019
गुल्मीमा सुक्ष्म स्वास्थ्य शिविरबाट १२ सय जना लाभान्वित

२१ चैत,गुल्मी– गुल्मीको चन्द्रकोट गाँउपालिकाले सुक्ष्म स्वास्थ्य शिविर सम्मपन्न गरेको छ । स्वास्थ्यको पहुँचबाट टाढा रहेका सबै बस्तिमा सरल र सहज विधिबाट जनताको स्वाथ्य अवस्था बुझने उद्देश्यले ८ दिन सम्म निः

प्रकाशित मिति : 4 April, 2019
थाइराइडबाट कसरी बच्न सकिन्छ ?

शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ।

प्रकाशित मिति : 3 April, 2019
निःशुल्क खकार जाँचमा भेटिए नयाँ क्षयरोगी

१७ चैत, भक्तपुर – नयाँ क्षयरोगी खोज्ने र उपचारमा ल्याउने अभियानमा नयाँ क्षयरोगी भेट्ने क्रम बढेको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले सञ्चालन गरेको अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका–४ खोरिया तामाङ

प्रकाशित मिति : 31 March, 2019
सुत्केरी उद्धार गर्न पुग्यो सेनाको हेलिकप्टरबाट

१४ चैत, रारा – जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ । खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया

प्रकाशित मिति : 28 March, 2019
भाइरल ज्वरोको सङ्क्रमण

१३ चैत, डडेल्धुरा – मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ

प्रकाशित मिति : 27 March, 2019
तङ्ग्रीए नेता सिटौला

१० चैत, काठमाडौँ – नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । उनि उपचाररत हेम्स अस्पतालले आज स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको

प्रकाशित मिति : 24 March, 2019
४७ हजार कुखुरा नष्ट

८ चैत, हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार

प्रकाशित मिति : 22 March, 2019
‘हेपाटाइटिस बी’ समस्याबाट उपल्लो डोल्पावासी पीडित

७ चैत, डोल्पा – हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो भोटमा ‘हेपाटाइटिस बी’ को बिकराल समस्या देखिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको आयोजनामा सो गाउँपालिकाअन्तर्गत पर्ने धो, तिन्जे, सिमेन्टलगायत

प्रकाशित मिति : 21 March, 2019
प्रविधिमैत्री छ बैतडी जिल्ला अस्पताल

७ चैत, बैतडी – जिल्ला अस्पताल प्रविधीमैत्री बन्दै गएको छ । अस्पतालमा अहिले धेरै काम आधुनिक प्रविधिबाटै हुने गरेकोे जनाइएको छ । बिरामीको नाम लेखाउने रसिददेखि स्वास्थ्य जाँचको प्रतिवेदन पनि

प्रकाशित मिति : 21 March, 2019
बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

७ चैत, जाजरकोट – जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न

प्रकाशित मिति : 21 March, 2019
काभ्रेपलाञ्चोकमा बर्डफ्लू चेक प्वाइन्ट

५ चैत, काभ्रेपलाञ्चोक – केन्द्रीय राजधानी काठमाडाँैलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ

प्रकाशित मिति : 19 March, 2019