Logo
गण्डकी प्रदेश
युवकको हत्या, दुई पक्राउ, एक फरार

१५ चैत, पर्वत – पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच

प्रकाशित मिति : 29 March, 2019
अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई सम्मान

१४ चैत, गलेश्वर – कराते खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता म्याग्दीका रघुगङ्गा गाउँपालिका–२ भगवतीका निर्मलबहादुर केसीलाई गण्डकी प्रदेशले सम्मान गरेको छ । भारतमा सम्पन्न दोस्रो साउथ एशियाली रिजनल कन्ट्रिज क्याकोसिन

प्रकाशित मिति : 28 March, 2019
दुर्घटनामा १५ जना घाइते

१२ चैत, गोरखा – गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले जानकारी

प्रकाशित मिति : 26 March, 2019
चन्द समूहका ३ कार्यकर्ता पक्राउ

१२ चैत, दमौली – नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका

प्रकाशित मिति : 26 March, 2019
खेलमैदानसहित पार्क बनाउन जग्गा दान

दमौली, १२ चैत – तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गरेका छन् । खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब रु

प्रकाशित मिति : 26 March, 2019
ट्रकको ठक्करबाट एकको मृत्यु

९ चैत, दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को

प्रकाशित मिति : 23 March, 2019
२६ विद्यार्थीले एसइई दिन नपाउने

८ चैत गलकोट – यस वर्ष बागलुङबाट २६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका

प्रकाशित मिति : 22 March, 2019
विद्युत् चुहावट गर्ने ७८ कारवाहीमा

८ चैत, दमौली – नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर

प्रकाशित मिति : 22 March, 2019
३१ विद्यार्थी एसइईबाट वञ्चित

४ चैत, म्याग्दी – जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम

प्रकाशित मिति : 18 March, 2019
कुखुरा पालेर राम्रो आम्दानी गर्ने पत्रकार कुँवर

२७ फागुन, तनहुँ – मोफसलका एक पत्रकारले पत्रकारिता पेशासँगै स्थानीय जातका कुखुरा पालेर राम्रो आम्दानी गर्दै आएका छन् । दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर

प्रकाशित मिति : 11 March, 2019
जीप दुर्घटनामा दुईको मृत्यु

२१ फागुन, दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा बन्दीपुर

प्रकाशित मिति : 5 March, 2019
नर्सिङ क्याम्पसकी छात्राको शव फेला

१९ फागुन, पोखरा – पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो

प्रकाशित मिति : 3 March, 2019