Logo
गण्डकी प्रदेश
दक्षिण एशियाकै ठूलो गुफाभित्र कार्यपालिकाको बैठक

११ बैशाख, दमौली– तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्धगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१

प्रकाशित मिति : 24 April, 2019
पृथ्वी राजमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

बसको ठककरबाट घाइते अवस्थामा रहेका ग ६ प ३०२९ नम्बर मोटरसाइकल चालक टीकाराम तिमिल्सिनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : 24 April, 2019
विद्यालयको आवश्यक पूर्वाधार व्यवस्थापनका लागि रकम हस्तान्तरण

पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताएका छन् ।

प्रकाशित मिति : 24 April, 2019
विप्लव समूहका जिल्ला जनपरिषद् प्रमुख पक्राउ

१० बैशाख, गोरखा – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई गोरखाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा जिल्लाका जनपरिषद प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय

प्रकाशित मिति : 23 April, 2019
खरानीमा परिणत तीनतले घर

९ बैशाख, बागलुङ – शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं

प्रकाशित मिति : 22 April, 2019
आँबुखैरेनीमा विषादी विश्लेषण प्रयोगशाला स्थापना

८ बैशाख, दमौली – गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको प्रवेश नाका तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरेको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी

प्रकाशित मिति : 21 April, 2019
जलेर एक बालकको मृत्यु

७ बैशाख , काठमाडाैँ – बाग्लुङमा एक बालकको जलेर ज्यान गएको छ । आगलागीमा परी निसीखोला गाउँपालिका २ छरछरेका विमल सुनारका छोरा ३ वर्षीया विशालको ज्यान गएको जिल्ला प्रहरी कार्यलय बाग्लुङले

प्रकाशित मिति : 20 April, 2019
सम्पादक अर्जुन गिरी रिहा

५ बैशाख, पोखरा – पोखरास्थित ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरी रिहा भएका छन्। ठगीको समाचार लेखेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले चार दिनदेखि थुनामा राखेको थियो। जिल्ला

प्रकाशित मिति : 18 April, 2019
पाँच महिनापछि भेटियो हराएकाको कंकाल

२८ चैत , वालिङ – हराएको झण्डै पाँच महीनापछि बुधबार यहाँको सामुदायिक वनमा कङ्काल फेला परेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ चिसापानी बेत्ताल सामुदायिक वनमा कङ्काल फेलापरेको हो । जिल्ला

प्रकाशित मिति : 11 April, 2019
तातोपानी कुण्ड नुहाएर फर्कने क्रममा लडेर मृत्यु

२७ चैत , काठमाडाैँ – पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको नाउराको भीरबाट लडेर मङ्गलबार बेलुका एक जनाको मृत्यु भएको छ । मुदीको बगरस्थित तातोपानी कुण्डमा नुहाएर फर्कने क्रममा खिवाङका जीतबहादुर

प्रकाशित मिति : 10 April, 2019
ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु

१८ चैत, बेझाड  – कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३

प्रकाशित मिति : 1 April, 2019
३ महिना पछि सम्पर्कमा आए वडाध्यक्ष

वडाध्यक्ष भुसालले फोन सम्पर्क गर्दै छिट्टै घर आउने बताएका छन् ।

प्रकाशित मिति : 29 March, 2019