Logo
गण्डकी प्रदेश
अनुदानका लागि ३० घरवास छनोट

१७ फागुन, दमौली – गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा तनहुँबाट ३० घरवास छनोट भएका छन् । ग्रामीण

प्रकाशित मिति : 1 March, 2019
विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

–लक्ष्मीप्रसाद सापकोटा १६ फागुन, पर्वत – आफैँले पढाउने चार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका

प्रकाशित मिति : 28 February, 2019
दोहोरीको उपाधि गोर्खाले जित्यो

१२ फागुन, बलेवा – बागलुङ को बलेवामा जारी प्रथम बलेवा महोत्सवको अवसरमा आयोजित लोक दोहोरी गीत प्रतियोगिताको उपाधि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले जितेको छ । शनिबार भएको

प्रकाशित मिति : 24 February, 2019
एनसेल टावरमा आगजनी

१० फागुन, बलेवा – बागलुङका विभिन्न ठाउँमा रहेका दूरसञ्चार कम्पनी एनसेलका टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा

प्रकाशित मिति : 22 February, 2019
२१ फरार प्रतिवादी पक्राउ

८ फागुन, वालिङ – विभिन्न घटनामा संलग्न २१ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न स्थानमा अपराध तथा घटना घटाई फरार

प्रकाशित मिति : 20 February, 2019
फागुन १ देखि महिला हिंसाविरुद्ध खेलकुद

२८ माघ, चिप्लेढुङ्गा – महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम

प्रकाशित मिति : 11 February, 2019
बिचल्लीमा परेका बालकलाई पाँच आना घडेरी

२२ माघ, पर्वत – बाबुको मृत्युपछि आफ्ना नाबालक छोराछोरीलाई छाडेर आमाले नै दोस्रो विवाह गर्दा बिचल्लीमा परेका यहाँका तीन बालकलाई पाँच आना घडेरी प्रदान गरिएको छ । पर्वतका प्रमुख जिल्ला

प्रकाशित मिति : 5 February, 2019
मृत अवस्थामा चितुवा भेटियो

१९ माघ, डोटी – दिपायल सिलगढी नगरपालिका–८ लडागडाको टिमुरदह गाउँनजिकै ब्रमण्डी सामुदायिक वनमा मरेको अवस्थामा चितुवा फेला परेको छ । उक्त चितुवालाई मुचुल्का तयार गरी सिलगढी ल्याउनका लागि डिभिजन वन

प्रकाशित मिति : 2 February, 2019
अल्ट्रा म्याराथनको तयारी पूरा

१५ माघ, दमौली – शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गर्न लागेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण

प्रकाशित मिति : 29 January, 2019
नयाँ कानून बनाउँदै पोखरा महानगरपालिका

११ माघ, पोखरा – पोखरा महानगरपालिकाको चौथो नगरसभाले आठवटा कानूनका मस्यौदालाई स्वीकृत गर्ने भएको छ । पोखरा सभागृहमा आजदेखि शुरु नगरसभामा विधायन समितिका सभापति शोभामोहन पौडेलले समितिले तयार गरेका ती

प्रकाशित मिति : 25 January, 2019
भूकम्पको धक्का महसुस

२९ पुस, लमजुङ – लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय

प्रकाशित मिति : 13 January, 2019
गाजा लक्षित होमस्टे

६ पुस, बलेवा – बागलुङको जैमिनी नगरपालिका– ३ मा रहेको गाजाको दहलाई लक्ष्य गरेर धमाधम घरबास (होमस्टे) स्थापना गरिएका छन् । गाजाको दह र गाजाको धुरी पुग्ने पर्यटकको सहजताका लागि

प्रकाशित मिति : 21 December, 2018