Logo
गण्डकी प्रदेश
भ्रष्टाचारका समाचार लेख्दा असुरक्षित हुने डर

भ्रचिप्लेढुङ्गा, २८ कात्तिक – भ्रष्टचारका समाचार लेख्दा बढी असुरक्षित हुने गरेको पत्रकारहरुले बताएका छन् । अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवसका अवसरमा फ्रिडम फोरमले पोखरामा आज आयोजना गरेको ‘सुरक्षित पत्रकारिता तथा दण्डहीनताको अन्त्य’

प्रकाशित मिति : 14 November, 2018
देउसी भैलोको रकम रक्तअर्बुद पीडितलाई

२६ कात्तिक, लमजुङ – रक्त क्यान्सरको बिरामी भई उपचाररत यहाँका एक बालकको उपचारका लागि युवाले सहयोग गरेका छन् । बेंसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि जनज्योति

प्रकाशित मिति : 12 November, 2018
मालपोत कार्यालयमा अनलाइन सेवा

२६ कात्तिक दमौली – जिल्ला मालपोत कार्यालय तनहुँले आजदेखि अनलाइन सेवा शुभारम्भ गरेको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन सेवा शुभारम्भ गरिएको हो । अनलाइन सेवा शुरु हुने मालपोत

प्रकाशित मिति : 12 November, 2018
श्रीमती हत्या गर्ने पक्राउ

२५ कात्तिक, पोखरा – कास्कीमा आफ्नै श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । यही कात्तिक २२ गते पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीडाँडामा डेरा गरी बस्ने ३२ वर्षीय

प्रकाशित मिति : 11 November, 2018
ठिनी–तिलिचो पदमार्ग निर्माण

२२ कात्तिक, मुस्ताङ – मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र

प्रकाशित मिति : 8 November, 2018
गण्डकीका १८ ठाउँ नयाँ पर्यटकीय गन्तव्य

२० कात्तिक, दमौली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि गण्डकी प्रदेशको १८ ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यस्थलका रुपमा छनोट गरेको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय

प्रकाशित मिति : 6 November, 2018
पोखरामा बढ्यो फूलको व्यापार

१९ कात्तिक, पोखरा – तिहारसँगै पोखराका बजारमा यतिखेर फूलको व्यापार बढेको छ । बजारमा विगत लामो समयदेखि पुष्प व्यवसाय गर्दै आएका व्यवसायीले सजाएर बिक्रीका लागि माला राखेका छन् । सामान्य

प्रकाशित मिति : 5 November, 2018
नगरपालिकाको मोबाइल एप्स

१८ कात्तिक, लमजुङ – बेंसीशहर नगरपालिकाले ‘बेंसीशहर नगरपालिका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । कार्यालयको गतिविधि र स्थानीयवासीको जनगुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याइएको हो । प्रविधिको विकाससँगै

प्रकाशित मिति : 4 November, 2018
नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाइने

१८ कात्तिक, कुश्मा – पर्वतको सदरमुकाम कुश्मा बजारमा नेपालकै अग्लो शिव–पार्वतीको मूर्ति बनाउन रकम सङ्कलन शुरु भएको छ । गुप्तेश्वर गुफालाई केन्द्रमा राखेर कुश्मामा ऐतिहासिक धार्मिक विराट गुप्तेश्वर मेला एवं

प्रकाशित मिति : 4 November, 2018
विद्यार्थीले बनाए ड्रोन

१५ कात्तिक, दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलगौँडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई विद्यार्थीले ड्रोन बनाएका छन् । कक्षा ९ मा अध्ययनरत सफल सापकोटा र १० मा अध्ययनरत सञ्जोग

प्रकाशित मिति : 1 November, 2018
२ सय बाँदर नियन्त्रणमा

१५ कात्तिक, पर्वत – बाँदरले बालीनाली सखाप पारेको गुनासो बढेपछि महाशिला गाउँपालिकाले चालू आवको हालसम्म २०० भन्दा बढी बाँदर नियन्त्रणमा लिएको छ । दोस्रो गाउँसभाबाट बजेट नैै छुट्याएर बाँदर नियन्त्रण

प्रकाशित मिति : 1 November, 2018
घरेलु मदिरा नष्ट

१२ कात्तिक, पर्वत – सदरमुकाम कुश्मा बजारका विभिन्न घरमा उत्पादन गरिएको तथा होटलमा राखी अवैध बिक्री वितरण हुँदै आएको १ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको छ । गल्लीगल्लीमा अवैध

प्रकाशित मिति : 29 October, 2018