Logo
गण्डकी प्रदेश
किरियापुत्री भवनलाई रु ७ लाख

७ कात्तिक, तनहुँ – व्यास नगरपालिका – ३ मादी र सेती नदीको संगमस्थल व्यास जन्मस्थल परिसरमा निर्माण भइरहेको किरियापुत्री भवनका लागि तनहुँ अमेरिका सोसाइटीले आज रु ७ लाख सहयोग गरेको

प्रकाशित मिति : 24 October, 2018
पेस्तोल बरामद

६ कात्तिक, मुस्ताङ – बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२ छेङगुरबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ । सोमबार साँझ गाउँ पसेको चोरको समूहले फालेको कटुवा पेस्तोल बरामद गरिएकोे जिल्ला प्रहरी

प्रकाशित मिति : 23 October, 2018
कैदीबन्दीलाई च्याङ्ग्रा वितरण

२९ असोज, बलेवा – बडादशैँका अवसरमा बागलुङ उद्योग वाणिज्य सङ्घले जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई आज च्याङ्ग्रा र चिउरा वितरण गरेको छ । यस वर्ष पनि सङ्घले कैदीबन्दीलाई दशैँको अनुभूति दिलाउन

प्रकाशित मिति : 15 October, 2018
लागुऔषधसहित पक्राउ

२९ असोज, दमौली – प्रहरीले अवैध लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ बस्ने २५ वर्षीय दीपेन्द्र भण्डारी र बेशीशहर नगरपालिका–३ बस्ने १९ वर्षीय सन्दीप

प्रकाशित मिति : 15 October, 2018
‘पाँच वर्षमा सुकुमबासी समस्या अन्त्य हुन्छ’

२८ असोज, स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताएका छन् । बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगाैँडा जोड्ने मेङखोलामा

प्रकाशित मिति : 14 October, 2018
हिउँ आँधीमा परेकाको शव काठमाडौँमा

२८ असोज, पोखरा – म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित गुर्जा हिमाल आरोहणका क्रममा आधार शिविरमै हिम आँधीमा परेर ज्यान गुमाएका आठ जनाको शव आज पोखरा हुँदै काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : 14 October, 2018
२ दशकपछि खेलमैदान खुल्ला

२५ असोज, पर्वत – करीब दुई दशकसम्म सार्वजनिक कार्यक्रम हुन नसकेको एक खेलमैदान सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कुश्मा नगरपालिका–७ गोदामस्थित खेलमैदान सर्वसाधारणका खुल्ला गर्ने नगरपालिका र नेपाली सेनाबीच

प्रकाशित मिति : 11 October, 2018
मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री

२३ असोज, मुस्ताङ – नजिकिदै गरेको चाड दशैंको लागि भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । मुस्ताङबाट मात्रै १६ हजार भेडाच्याङ्ग्रा बिक्री भईसकेको स्वास्थ्य परीक्षण गरिएको

प्रकाशित मिति : 9 October, 2018
स्थानीय तहमा नेकपाको संयन्त्र गठन

२२ असोज, कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र कास्कीको बैठकले जिल्लाका पाँचवटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थानीय कमिटीहरु एकीकृत हुन बाँकी भएको अवस्थामा

प्रकाशित मिति : 8 October, 2018
जनताको चाहनाअनुसार सबैसँग सहकार्य गरेर काम गर्न आग्रह : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

१९ असोज, स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय स्याङ्जामा कार्यकर्तासँगको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो दलसँग सम्बद्घ स्थानीय निकायका प्रमुखलाई निर्देशन दिँदै जनताको चाहनाअनुसार सबैसँग

प्रकाशित मिति : 5 October, 2018
दूधमा आत्मनिर्भर बागलुङ

१८ असोज, बागलुङ – बागलुङ दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा खपतभन्दा उत्पादन धेरै भएपछि दूधमा आत्मनिर्भर भएको हो । जिल्लामा दैनिक ६६ हजार ८ सय १६ लिटर दूध आवश्यक

प्रकाशित मिति : 4 October, 2018
कास्कीमा हुन्छ सबै भन्दा बढी गर्भपतन !!!

 पोखरा  – कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको

प्रकाशित मिति : 3 October, 2018