Logo
प्रदेश १
डेङ्गुको सङ्क्रमणः झुल टाँगेर उपचार

झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन ।

प्रकाशित मिति : 16 August, 2019
पाथीभरा गोल्डकपः इलाम विजयी

प्रतियोगिता सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भइरहेको छ ।

प्रकाशित मिति : 16 August, 2019
बढ्दै डेङ्गु सङ्क्रमण

जेठ र असारमा फाट्टफुट्ट देखिएको डेङ्गु रोगको सङ्क्रमण साउन अन्तिममा आइपुग्दा बढेको अर्यालले बताए ।

प्रकाशित मिति : 15 August, 2019
विप्लव समूहका गतिविधिहरू देश र जनताको हितमा भएन : मुख्यमन्त्री राई

बलिदानी पूर्ण संर्घषबाट नेपाली जनताले ठुलाठुला उपलब्धहरू पाइसकेका छन्, प्राप्त उपलब्धिलाई टिकाई राख्ने समयमा विप्लव समूहले पुनः बलिदानी गर्छु भन्नु उपयुक्त हुँदैन ।’

प्रकाशित मिति : 15 August, 2019
पहिरो विस्थापित टहरामा

विस्थापितलाई तत्काल अन्यत्र सार्न सकिने अवस्था नभएको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राई बताउँछन् ।

प्रकाशित मिति : 13 August, 2019
झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

गत चैत २८ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै झापामा प्रहरीले सो समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ ।

प्रकाशित मिति : 12 August, 2019
खोलाले बगाएर एक बृदको मृत्यु

उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा खोलाले बगाएर एक बृदको मृत्यु भएको छ ।

प्रकाशित मिति : 12 August, 2019
बस दुर्घटना हुँदा १० जना घाइते, एकको अवस्था गम्भीर

विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को  सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।

प्रकाशित मिति : 11 August, 2019
जुत्ता पालिस गर्नेदेखि चटपटे बेच्नेसम्मलाई करको करकर

भुईँमा समान विच्छ्याएर बेचेबापत पनि २० रुपैयाँ तोकिएको छ । डोकोमा फलफुल तथा सागसब्जी बेच्नेले प्रतिडोको २० रुपैयाँ बुझाउनुपर्छ ।

प्रकाशित मिति : 11 August, 2019
भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीको इटहरी १६ बालग्राममा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 10 August, 2019
तीन जिल्लामा टेलिकम सेवा अवरुद्ध

खोटाङ र उदयपुरको सिमानामा पर्ने चित्रेथानबाट माथिल्लो सगरमाथामा पर्ने तीन जिल्लामा लिङ्क पठाउने गरिएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : 9 August, 2019
दशगजा स्पष्ट नहुँदा समस्या

दक्ष प्राविधिकको अभाव, नक्साको अभाव, सीमा स्तम्भ जीर्ण, दशगजामा खेतीपाती गर्नेलगायत समस्या यथावत छन् ।

प्रकाशित मिति : 8 August, 2019