Logo
प्रदेश १
भोजपुरमा विमानको उडान परीक्षण सफल

नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ ।

प्रकाशित मिति : 7 August, 2019
मोरङको लेटाङमा आगलागी हुँदा तिन घर जलेर नष्ट

आज बिहान मोरङको लेटाङ नगरपालिका –३ मा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : 6 August, 2019
चन्दका दुई कार्यकर्ता पक्राउ

वेलडाँगी क्षेत्रमा चन्दा असुलीलगायतका गतिविधिमा सङ्लग्न भएको विशेष सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 5 August, 2019
‘विपद् व्यवस्थापनमा प्रदेश सरकार गम्भीर’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत स्थानीय निकायलाई उद्धार, राहत र खोजीमा प्रयोग गरिएको जानकारी गराउँदै राहतलाई दुरुपयोग हुन नदिन सबै जिल्लाका प्रजिअमार्फत राहत वितरण गर्न एकद्वार प्रणाली अपनाइएको बताए

प्रकाशित मिति : 5 August, 2019
शान्तिपूर्ण अवतरण गर्ने वातावरण नेकपाले बनाउने छ : मुख्यमन्त्री राई

‘नेपाली राजनीतिको विशाल राजमार्गमा हिँड्ने बेलामा गल्ली र गोरेटोमा विप्लव समूह अल्झिएको देखियो l यसरी अल्झिनु हुँदैन ।’

प्रकाशित मिति : 5 August, 2019
भोजपुरमा वडा अधक्ष्यको निमोनिया लागेर मृत्यु

पाण्डे गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट विजयी भएर वडा अध्यक्ष बनेका थिए ।

प्रकाशित मिति : 4 August, 2019
उदयपुरमा बाढी पीडितका घरटहरा निर्माण हुँदै

उदयपुर जिल्लाको बेलका नगरपालिकाका बाढी पीडितहरुका लागि तत्काल नगरपालिकाले पुनस्र्थापनाका लागि घरटहरा निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : 2 August, 2019
इटहरीमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु

१७ साउन, इटहरी ।  इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । धरान सडकखण्ड अन्तर्गत चारकोशे झाडीमा को २९ प ४१९५ नम्बरको मोटरसाइकल ना २ च ६६८९ नम्बरको जीपमा

प्रकाशित मिति : 2 August, 2019
गोलीसहित एक जना पक्राउ

पक्राउ परेका राईबारे अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : 1 August, 2019
सामाजिक अभियन्तालाई पुरस्कार

समाजमा महिला र पुरुषबाहेक अन्य जात नरहेको भन्दै छुवाछूत तथा जातीय विभेद गर्नु दण्डनीय हुने आचार्यले बताउँदै आएका छन् ।

प्रकाशित मिति : 1 August, 2019
डुबेर बालकको मृत्यु

दिउँसो २ बजेतिर चार जना साथीसँग ललरी खोलामा पौडी खेल्न गएका मगरको खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए ।

प्रकाशित मिति : 31 July, 2019
सर्पदंशबाट एकको मृत्यु

अधिकारीका अनुसार धान राखेको भकारीमाथिबाट कपडाको टालो निकाल्ने क्रममा पौडेललाई सर्पले डसेको हो ।

प्रकाशित मिति : 30 July, 2019