Logo
बागमती प्रदेश
डेङ्गु परीक्षण गर्न आउनेको भीडले भरियो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल

२४ भाद्र, काठमाडाैँ – पछिल्ला नौ दिनमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ ।

प्रकाशित मिति : 10 September, 2019
भरतपुर अस्पतालमा ज्वरो क्लिनिक

पुराना ज्वरोका तीन सयसम्म बिरामी पुनः परीक्षणका लागि आएकाले अस्पतालले नयाँ विकल्पको खोजी गरी बिरामीलाई सेवा दिन शुरु गरेको पौडेलले जनाकारी दिए ।

प्रकाशित मिति : 10 September, 2019
भाद्र २७ देखि सुरू हुँदै पाँचाै कीर्तिपुर मेला

मेलामा बिक्रि वितरण गर्न राखिएका समानहरु मा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था रहेको ब्यबस्थापन कमिटीले जानकारी छ ।

प्रकाशित मिति : 10 September, 2019
यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद पक्राउ

सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वसभासद घिसिङ पक्राउ परेका हुन् ।

प्रकाशित मिति : 9 September, 2019
गाई तस्करीमा सङ्लग्न भएको आरोपमा पक्राउ

पक्राउ परेकाले गाई पाल्नको लागि लैजान लागेको दाबी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 9 September, 2019
दुर्घटनामा १ शिशु र २ वृद्धको मृत्यु

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको सर्लाही सुमो सेवाकोे जीप भीमफेदीको चिहानडाँडाबाट तल झर्दा दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : 6 September, 2019
मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी भेला समेत हुन नपाइने

तीम्ब खोला वरपर २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।

प्रकाशित मिति : 6 September, 2019
एसिड काण्ड : घाइते युवतीलाई उपचारका लागि काठमाडौँ रिफर

खातुनमाथि एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया–२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले एसिड प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6 September, 2019
देउवा जङ्गिए: पार्टीलाई हराउने माथि कारबाही गर्न खोज्दा मलाई कसले रोक्दोरहेछ ?

पार्टी हिजो किन हार्‍यो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्ने प्रश्न गर्दै उनले आफ्नै पार्टी भित्र एकले अर्कालाई हराउन लागेको पनि बताए ।

प्रकाशित मिति : 6 September, 2019
ग्यासकाे सिलिण्डर पड्केर चार घर जले

लापाबाट विस्थापित भएर भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हाे ।

प्रकाशित मिति : 6 September, 2019
देशकै उत्कृष्ट भक्तपुरको मेधा मावि, कुन कुन परे दोश्रो तेश्रोमा ?

मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९०.१ नम्बर प्राप्त गर्दै पहिलो विद्यालय बन्न पुगेको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : 6 September, 2019
लिपिङमा विद्युत् आयोजना निर्माण गरिने

उत्पादित विद्युत् सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा कायम गरी विद्युत् खरीद बिक्रीसमेत सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : 5 September, 2019