Logo
बागमती प्रदेश
भारतीय बस नेपालमा दुर्घटना !

मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएका छन्  ।

प्रकाशित मिति : 16 September, 2019
घुस दिदा बस चालक पक्राउ !

मापसे सेवन गरेर अनियन्त्रित रुपमा बा४ख ७२३६ नम्बरको बस चलाएका तामाङले आफूलाई छाडिदिन भन्दै प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई नै ५०० रुपैयाँ घुस रकम दिन खोजको पन्थीले जानकारी दिए

प्रकाशित मिति : 14 September, 2019
खोप लगाएर मृत्यु भएकाको परिवारले पायो राहत

प्राप्त रकम बैङ्क खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए ।

प्रकाशित मिति : 13 September, 2019
काठमाडाैँको डान्सबारमा आगलागी…

धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीका सहप्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : 13 September, 2019
अनुदान लिएका १९ हजार बढीले अझै गरेनन् घर बनाउने सुरसार

भूकम्पपीडित लाभग्राही सूचीमा परेका ४ हजार २५६ ले पुननिर्माणका लागि अनुदान सम्झौतासमेत गरेका छैनन् ।

प्रकाशित मिति : 13 September, 2019
सुन्धारादेखि दरबारमार्गसम्म वृक्षरोपण

महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपाली सेना र महानगरपालिकाका बीचमा शहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : 13 September, 2019
झाँक्रीले बिरामीको पेट चिरे

उपचारका क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए ।

प्रकाशित मिति : 11 September, 2019
व्यावसायिक च्याउखेती तालीम

फार्म सञ्चालन गरी बसेका र केही च्याउखेती गर्न ईच्छुक किसानलाई सहभागिता गराएर तालीम प्रदान गरेको ज्ञानकेन्द्रका प्रमुख जनार्दन खड्काले बताए ।

प्रकाशित मिति : 11 September, 2019
लामखुट्टे मार्न बस्ती पसे सांसद

उनले डेङ्गु रोग प्रकोपका रुपमा फैलिँदै गएकाले त्यसको नियन्त्रणका लागि आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : 11 September, 2019
तिहारअघि नै खुल्ने भयाे बालगोपालेश्वर मन्दिर

तिहारअघि मन्दिर खुलाउन सकिने अवस्था नरहेको र मन्दिर जाने पुल भत्काएर नयाँ पर्खाल लगाउन मात्रै २ महिना लाग्ने भएकोले तिहारअघि मन्दिर पुनर्निर्माण नसकिने निर्माण कम्पनीले बताएकाे छ ।

प्रकाशित मिति : 11 September, 2019
काबुलमा मारिएकाकोे शव नेपाल ल्याई अन्त्येष्टि

गत साता अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : 10 September, 2019
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय धराशायी

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले उद्योग–व्यवसायलाई सरकारले सेवा सुविधा थपेर प्रोत्साहन गर्नुपर्नेमा व्यवसायीलाई हतोत्साही पार्ने काम हुन नहुने बताए ।

प्रकाशित मिति : 10 September, 2019