Logo
बागमती प्रदेश
घुस लिएको अभियोगमा मुद्दा दायर

उनीहरुलाई बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 26 September, 2019
रसुवामा रूख प्रयोग गर्न सहज

निकुञ्ज प्रमुखले गरेको घोषणा स्वागतयोग्य भएको नागरिक समाजले जनाएको छ ।

प्रकाशित मिति : 25 September, 2019
नेपाली काङ्ग्रेस लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा : नेता खाँण

नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : 25 September, 2019
करेन्ट लागेर मृत्यु

कटुवाल चार वर्षदेखि सो उद्योगमा इलेक्ट्रिसिएनका रुपमा काम गर्दै आएका थिए । 

प्रकाशित मिति : 25 September, 2019
एक हजार घुस लिएको आरोपमा पक्राउ परेका सुवेदीद्वारा आत्महत्या

मृतक सुवेदीको शवको भक्तपुर अस्पतालमा आजै पोष्टमार्टम गरिएको छ ।

प्रकाशित मिति : 24 September, 2019
भरतपुरको कार्टुन उद्योगमा आगलागी

दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास चलिरहेको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 24 September, 2019
 प्रदेश ३ का विद्यालयमा ‘एक विद्यार्थी एक बिरुवा’ कार्यक्रम

डोरमणि पौडेलले वृक्षरोपण कार्यक्रममा बढी फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् l

प्रकाशित मिति : 22 September, 2019
भक्तपुरकाे दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी

आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।

प्रकाशित मिति : 22 September, 2019
संविधान दिवसका दिन काठमाडौं महानगरपालिकाले नागरिकलाई सेवा उपलब्ध गराउने

३ असाेज, काठमाडौं । संविधान दिवसका दिन टुँडिखेलमा हुन लागेकाे कार्यक्रममा उपस्थित आम नागरिकका लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार लगायतका सेवा काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएकाे छ

प्रकाशित मिति : 20 September, 2019
भ्यान पल्टिँदा एक युवतीको मृत्यु, तीन घाइते

भरतपुर महानगरपालिका–१ आँपटारीमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

प्रकाशित मिति : 17 September, 2019
खुला दिशामुक्त हुँदैछ राजधानी काठमाडौं

जिल्लाका ११ स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकामात्रै खुला दिसामुक्त घोषणा हुन बाँकी हुँदा  देशकाे राजधानी समेत रहेकाे जिल्ला काठमाडौं आजसम्म पनि खुला दिशामुक्त जिल्लाका रूपमा घाेषणा गर्न सकिएकाे थिएन ।

प्रकाशित मिति : 17 September, 2019
बसभित्रै २ बालिका बलात्कृत !!

तारकेश्वर नगरपालिका–१० मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेकी एक बालिका र घटनाको अनुसन्धान गर्ने क्रममा बसैभित्रै २ जना बालिकामाथि बलात्कार भएको तथ्य बाहिर आएको छ

प्रकाशित मिति : 16 September, 2019