Logo

प्रदेश ५
भारतबाट यात्रु ओसार्दै पर्यटन परमिटका बस

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैधरूपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिकरूपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताए ।

प्रकाशित मिति : 2 October, 2019
ससुराली हिँडेका थापा मृत अवस्थामा फेला

आफन्त वसन्तका अनुसार मृतक थापाको एक छोरा एक छोरी छन् । थापाले मजदूरी गरी परिवारको जीविकोपार्जन गर्दै आएका थिए ।

प्रकाशित मिति : 1 October, 2019
घुससहित प्रहरी नायब निरीक्षक जिसी पक्राउ

घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : 30 September, 2019
गुल्मीमा आपसी झगडा हुँदा एक जनाको ज्यान गयो

मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–६ खड्गकोटका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् l

प्रकाशित मिति : 29 September, 2019
जब गुडिरहेको बसमा ढुङ्गा खस्यो…..

बसमा सवार अरु यात्रु भने सकुशल रहेको प्रहरी नायब निरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : 29 September, 2019
मैत्रीपूर्ण फुटबलमा पत्रकार टोली विजयी

प्रतियोगिता असोज १७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : 29 September, 2019
व्यवसायीद्वारा प्रहरीलाई साइकल सहयोग

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाभर चाडपर्वका लागि आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको बताए ।

प्रकाशित मिति : 29 September, 2019
विप्लवका तीन कार्यकर्ता पक्राउ

विद्यार्थीहरुको सम्मेलनमा भाग लिन सुनवलको रमवापुरमा पुगेका उनीहरुलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो

प्रकाशित मिति : 28 September, 2019
वडाध्यक्षलाई नै छोइछिटो, छुट्टै गिलासमा पानी

बाध्यतावस वडाका काममा आउँछन् । ‘नमस्कार समेत फार्काउँदैनन्’ उनले भने, ‘राम्रोसँग बोल्नपनि बोल्दैनन् ।’

प्रकाशित मिति : 27 September, 2019
गाई काटेको आरोपमा तीन पक्राउ

तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए ।

प्रकाशित मिति : 26 September, 2019
विप्लवका बागलुङ जिल्ला सेक्रेटरी पक्राउ

मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबा कुँवरलाई पक्राउ गरिएको हाे।

प्रकाशित मिति : 25 September, 2019
डुडुवा गाउँपालिकामा ‘कन्या मुद्दती शिक्षा कार्यक्रम’ सुरु

अभिभावक संरक्षक रहने गरी बैङ्कमा खाता खोल्नका साथै त्यसमा अभिभावकको ५ हजार र गाउँपालिकाबाट ५ हजार थप गरी १० हजार रुपैयाँ बचत हुनेछ ।

प्रकाशित मिति : 23 September, 2019