Logo

प्रदेश ५
कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

दुई मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

प्रकाशित मिति : 14 October, 2019
दाङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

खुकुरी प्रहारबाट दाङमा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : 14 October, 2019
तिलोत्तमा प्रिमियर लिग शुरु

आइतबार पहिलो खेल तिनाउ टाइटन्स र रेन्बो ज्ञानोदय गोल्डस्बीच तथा अर्को खेल सियारी राइनोज र पाल्पाली लेजेन्ट्सबीच हुनेछ ।

प्रकाशित मिति : 13 October, 2019
आयुर्वेद चिकित्सालयमा आगलागी

नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।

प्रकाशित मिति : 13 October, 2019
नवलपरासीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति : 12 October, 2019
चार लाखसहित जुवातास खेल्ने ३९ पक्राउ

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन् ।

प्रकाशित मिति : 11 October, 2019
दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु, एक जना बिरामी

सर्पले टोकाइबाट दाङमा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 11 October, 2019
मालिका माध्यामिक विद्यालयमा स्मार्ट विद्यालय सञ्चालनका निम्ति महायज्ञ

मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालनका लागि यसभन्दा अघि कुनै पनि धार्मिक महोत्सवको आयोजना पनि गरिएको थिएन ।

प्रकाशित मिति : 10 October, 2019
भोजमा अचार खाँदा ३१ जना बिरामी

माया नर्सिङ होमका डा कृष्णदेव गिरीले ‘फुड प्वाइजन’ को समस्या देखिएको बताए ।

प्रकाशित मिति : 10 October, 2019
अनुदानमा तोरीको बीउ वितरण

तोरी उत्पादन बढाउन तोरी खेतीका लागि आवश्यक मल सल्फर पनि ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम रहेका छ ।

प्रकाशित मिति : 9 October, 2019
दुर्घटनामा तीनको मृत्यु

घटनास्थलबाट पाँच जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

प्रकाशित मिति : 8 October, 2019
बाटो निर्माण अलपत्र

त्रिवेणी–दुम्किबास–सडक निर्माण भएमा प्रदेश नं. ४ मा भारतको सिमाना जोडिएको एकमात्र नाका त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सारको समेत स्तरवृद्धि भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।

प्रकाशित मिति : 8 October, 2019