Logo
लुम्बिनी प्रदेश
गुल्मीको चन्द्रकोटमा एक महिला सहित दुई बालिकाको शव फेला

गुल्मीको चन्द्रकोटमा एक महिला सहित दुई बालिकाको शव फेला

प्रकाशित मिति : 2 November, 2019
अवैध पेस्तोलसहित तरुण दलका अध्यक्ष समातिए

१५ कात्तिक, नेपालगञ्ज। अवैध विदेशी पेस्तोल र केही थान म्याग्जिनसहित इलाका प्रहरी कार्यालय कोहलपुरले नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष संदिपजंग शाह लगायत छ जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज

प्रकाशित मिति : 1 November, 2019
१२ बुँदे सहमतिपश्चात कृष्णनगर शान्त बन्दै, कर्फ्यु कायमै

१२ बुँदे सहमतिपश्चात कृष्णनगर शान्त बन्दै

प्रकाशित मिति : 1 November, 2019
कौडा खेल्ने २८ जना पक्राउ

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

प्रकाशित मिति : 28 October, 2019
बर्दघाटमा भोलिदेखि नियमित विद्युत् सुचारु हुने

यस सवस्टेशनबाट दुम्कीबास, प्रतापपुर र सुनवल फिडरसम्म विद्युत् आपूर्ति हुने गरेको छ ।

प्रकाशित मिति : 27 October, 2019
गुल्मीमा सिमलटारी गोल्ड कप सुरु, आयोजकको विजयी सुरुवात

गुल्मीको मालिका गाउँपालिकामा सिमलटारी गोल्ड कप प्रतियोगिता २०७६ सुरु भएको छ ।

प्रकाशित मिति : 26 October, 2019
रुकुममा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

प्रकाशित मिति : 25 October, 2019
अज्ञात रोगले बाख्रा मरे

अहिले रोग नियन्त्रणका लागि बबई गाउँपालिकाको स्वास्थ्य शाखाको टोली खटिएको छ ।

प्रकाशित मिति : 23 October, 2019
मालिका माविको शैक्षिक महोत्सव सफलताका साथ सम्पन्न, ६५ लाख रकम सङ्कलन,मन्त्री विष्टद्वारा शुभकामना सन्देश

नेपाल सरकार कृषि मन्त्रालयका सचिव डाक्टर युवक ध्वज जिसिले मालिका मावि प्राविधिक शिक्षा सञ्चालनका लागि उपयुक्त ठाउँ रहेको बताएका छन् ।

प्रकाशित मिति : 21 October, 2019
शैक्षिक महोत्सवको माहोल तात्दै,सातौं दिनसम्म ५७ लाख रकम जुट्यो

मालिका माविलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरिएको हो ।

प्रकाशित मिति : 20 October, 2019
दशैँमा टीका लगाएको पैसा विद्यालयका लागि दान

मालिका माध्यमिक विधालयले सुविधा सम्पन्न स्मार्ट विद्यालय तथा प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञको आयोजना गरेको हो ।

प्रकाशित मिति : 20 October, 2019
सफल बन्दै मालिका माविको शैक्षिक महोत्सव, दिवाकालीन सत्रमा भन्दा रात्रीकालिन सत्रमा श्रद्धालुको घुइँचो

मालिका माविले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सवबाट त्यस क्षेत्रका जनताले नैतिक तथा आचाराणन शिक्षा प्राप्त गर्ने विद्यालय स्रोतले विश्वास लिएको छ ।

प्रकाशित मिति : 18 October, 2019