Logo
लुम्बिनी प्रदेश
प्रदेश नं. ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा

प्रदेश नं ५ का दुई हजार ९५१ जनाले प्रतिशाखाका दरले सेवा पाएका छन् ।

प्रकाशित मिति : 18 October, 2019
हत्या गरी लुट्ने एक व्यक्ति पक्राउ

घटनामा संलग्न अन्य दुई जना पनि पहिचान भइसकेको र उनीहरु पनि भारतीय नागरिक नै रहेकोसमेत प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : 18 October, 2019
दाङबाट विप्लवका दाजु चन्द्रबहादुर पक्राउ

दाङबाट विप्लवका दाजु चन्द्रबहादुर पक्राउ

प्रकाशित मिति : 17 October, 2019
दाङबाट विप्लवका २१ जना कार्यकर्ता पक्राउ

दाङबाट विप्लवका २१ जना कार्यकर्ता पक्राउ

प्रकाशित मिति : 17 October, 2019
नदीले बगाएर दुई जना बेपत्ता

बेपत्ता दुवैको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेको प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

प्रकाशित मिति : 15 October, 2019
मालिका माविको शैक्षिक महोत्सव सुरु, प्रदेश सांसद पन्थीद्वारा उद्घाटन

स्मार्ट विद्यालय सञ्चालनको निम्ति आयोजना गरिएको महायज्ञ प्रति स्थानीय शिक्षा प्रेमी, समाजसेवी मात्र नभई विद्यार्थी समेत हर्षित छन् ।

प्रकाशित मिति : 14 October, 2019
कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

दुई मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

प्रकाशित मिति : 14 October, 2019
दाङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

खुकुरी प्रहारबाट दाङमा एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : 14 October, 2019
तिलोत्तमा प्रिमियर लिग शुरु

आइतबार पहिलो खेल तिनाउ टाइटन्स र रेन्बो ज्ञानोदय गोल्डस्बीच तथा अर्को खेल सियारी राइनोज र पाल्पाली लेजेन्ट्सबीच हुनेछ ।

प्रकाशित मिति : 13 October, 2019
आयुर्वेद चिकित्सालयमा आगलागी

नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सालयका कर्मचारी र स्थानीयवासीले आगो निभाएका थिए ।

प्रकाशित मिति : 13 October, 2019
नवलपरासीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु

प्रकाशित मिति : 12 October, 2019
चार लाखसहित जुवातास खेल्ने ३९ पक्राउ

कोहलपुर र नेपालगञ्जमा जुवाका खालमा प्रहरीले धमाधम छापा हानेपछि नियमित जुवा खेल्नेहरु ग्रामीण क्षेत्रतिर लागेका छन् ।

प्रकाशित मिति : 11 October, 2019