Logo
पत्र-पत्रिका
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ। मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो। यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो

प्रकाशित मिति : 16 September, 2017
अब यसरी चयन हुनेछन् राष्ट्रपति–उपराष्ट्रपति

सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट

प्रकाशित मिति : 16 September, 2017
इम्बोस्ड नम्बर प्लेटमा भयो राष्ट्रिय झन्डाको दुरुपयोग

सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ। यसका साथै त्यसबाट देवनागरी

प्रकाशित मिति : 16 September, 2017
नेपाल भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ

भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद

प्रकाशित मिति : 16 September, 2017
धुलोले क्षति पुगेमा निःशुल्क उपचार

  धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ। सरकारी

प्रकाशित मिति : 16 September, 2017
असोज २ गते तराईका आठ जिल्लामा सार्वजनिक बिदा

नेपाल सरकार (मन्त्रिपरिषद्)को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : 15 September, 2017
नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन!

२९ भदौ, काठमाडौं। डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ। १ जुनमा

प्रकाशित मिति : 14 September, 2017
अपराध गरेर भागेका अभियुक्तको पासपोर्ट रद्द हुने : अपराधीलाई स्वदेश फिर्ता ल्याउने जाल

अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन  नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छापिएको छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका

प्रकाशित मिति : 14 September, 2017
“भोट दिन मन छ तर नागरिकता छैन “, डोम बस्तीका महिला

तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाईरहेका बेला डोम समुदायकी विमलालाई पनि

प्रकाशित मिति : 14 September, 2017
कर्मचारीले राजनीति गरे ठाडै बर्खास्त गरिने कानुन तर्जुमा

कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । सामान्य प्रशासन

प्रकाशित मिति : 14 September, 2017
गृहनगर जोगाउन भयो विमलेन्द्र निधिलाई धौधौ

नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ

प्रकाशित मिति : 14 September, 2017
यसरी बन्छ राष्ट्रिय सभा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको ४८ हुने गरी मतभार छुट्याईएको छ । बुधबार ब्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा यस्तो ब्यवस्था गरिएको हो ।

प्रकाशित मिति : 14 September, 2017