Logo
पत्र-पत्रिका
बालबालिकाको आँखाको क्यान्सर बढ्दै : आँखै काटेर फाल्नुपर्ने अवस्था

बालबालिकामा आँखाको क्यान्सरको खतरा बढ्दै गएको खबर आजको कान्तिपुरमा  छापिएको छ । आँखा रोगबारे चेतना नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रष्ठिानको अन्कोलोजी विभागका विशेषज्ञ डाक्टर

प्रकाशित मिति : 1 August, 2017
एक बर्षमा ८६ करोड कित्ता सेयर थपियो

गत बर्षमा पुँजी बजारमा ८६ करोड कित्ता सेयर थपिएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यो ४० दशमलव ८७ प्रतिशतले बढी हो । गत असारसम्म नेपाल स्टक एक्सचेन्ज

प्रकाशित मिति : 1 August, 2017
अपराध : एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार

देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका खबर आजको नयाँ पत्रिकामा  छापिएको छ ।

प्रकाशित मिति : 1 August, 2017
स्वाइनफ्लुबाट तीनको मृत्यु : बिरामीहरु आत्तिन थाले, सरकारले चासो लिएन

काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । छिटो र छिटो र छरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी

प्रकाशित मिति : 31 July, 2017
टहरामा बास टहरामै कार्यालय

भुकम्पपछिको पुननिर्माणले गति लिन नसक्दा नवनिर्बाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन् । घरमात्र होईन, उनीहरुको कार्यालय पनि छाप्रोमै छ । उनीहरुले पुननिर्माणकै मुद्धालाई प्रथमिकता दिएका छन् । गोरखा

प्रकाशित मिति : 31 July, 2017
प्रधानमन्त्रीको निर्देशन अलपत्र : सरकारी अधिकारीले गरे यस्तो अटेरी

प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन । सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको खबर

प्रकाशित मिति : 31 July, 2017
पाँच वर्षमा ११ पटक अनशन : माग जहाँको त्यहीँ

चिकित्सा शिक्षा सुधारको माग राख्दै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. गोविन्द केसीको ११औँ आमरण अनशन छैटौँ दिन पनि जारी छ । केसीले राखेका मागमा सहमति खोज्ने प्रयासस्वरूप आइतबार पनि छलफल भएको

प्रकाशित मिति : 31 July, 2017
ओलीले भने – ‘नाका जोड्ने सडक चीनले बनाउँछ’

चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडक निर्माण गर्न तयार रहेको जनाउ दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : 31 July, 2017
प्रेमिल जोडीले गरे आत्महत्या

नेपालको सबैभन्दा अग्लो पुल कुस्मा ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रेमिल जोडीको पहिचान खुलेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । पुलबाट हामफालेर आत्महत्या शिर्षकमा नेपाल समाचारपत्रमा प्रकाशित खबरअनुसार आत्महत्या गर्नेमा

प्रकाशित मिति : 31 July, 2017
अटेरी ब्यवसायी र नाममात्रैको सरकार : कैले रोकिन्छ सार्वजनिक यातायातको बेथिती ?

ललितपुर  – लतिलपुर घुसेलका संगीता तामाङ काठमाडौंस्थित एक घरमा लुगा धुने, बालबच्चा स्याहारसुसार गर्ने काम गर्छिन । चापागाउँ बस्ने उनी बेलुका काम सकेर लनगनखेल बसपार्क आइपुग्दा ८ बच्छ, नियमअनुसार बासपार्कमा ८

प्रकाशित मिति : 30 July, 2017
पाकिस्तानी महिला ईटहरीमा पक्राउ

ईटहरी – लुटपाटमा संलग्न रहेको आरोपमा एक पाकिस्तानी महिला ईटहररीबाट पक्राउ परेकी छिन् । पाकिस्तानको लाहोर घर बताउने २५ बर्षीया नाईला खालिदालाई लुटेको सामानसहित ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको

प्रकाशित मिति : 30 July, 2017
तीन जना नेपालीलाई एक बुक तास

नेपालमा प्रचलित कानुनअनुसार तास खेल्नु सामाजिक अपराध हो । तर विभिन्न चाडपर्व विशेष गरी दशैं, उत्सव, पिकनिकजस्ता कार्यक्रममा तास खेल्नु आम प्रचलनजस्तै भइसकेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा गत

प्रकाशित मिति : 30 July, 2017