Logo
पत्र-पत्रिका
घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा : घुसमा तरकारी पनि लिन्छन्

ट्राफिक प्रहरी महाशाखाले घुस खाएको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको खबर आजको नयाँ पत्रिकामा छापिएको

प्रकाशित मिति : 4 July, 2017
दल दर्ता गर्दै राजपा

स्थानीय तह निर्वाचनको  पहिलो र दोस्रो चरको  बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको

प्रकाशित मिति : 4 July, 2017
दाङमा भत्कियो कांग्रेसको गढ

०७० सालको संविधानसभा निर्वाचनमा दाङमा कांग्र्रेसले पाँचवटै निर्वाचन क्षेत्र जित्दै ‘क्लिन स्विप’ गरेको थियो । त्यतिबेला एमालेभन्दा झन्डै दोब्बर हाराहारी मत पाएका थिए, कांग्रेस उम्मेदवारहरूले । एमालेका प्रभावशाली नेता शंकर

प्रकाशित मिति : 4 July, 2017
अफिस जाँदैनन् माओवादी नेता

माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पाएकाबाहेक अन्य नेता आक्कलझुक्कल मात्र कार्यालय पुग्छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा

प्रकाशित मिति : 4 July, 2017
भारतको कारण आधा दर्जन गाउँ डुबानमा

नेपालले साढे तीन वर्षअघि गरेको प्रस्ताव भारतले स्वीकार नगर्दा दक्षिणी सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म खाँडो नदीमा दुवैतर्फ तटबन्ध निर्माण गर्न

प्रकाशित मिति : 4 July, 2017
भारतीय बाँधले दर्जन गाउँ डुवानमा, बाढीको त्रास कायमै

भारतले सीमावर्ती भुभागमा जर्बजस्ती बाँध बाँधेर नदीको बहाव थुनेको कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका

प्रकाशित मिति : 3 July, 2017
लाईसेन्सका लागि अब सडक परीक्षा अनिवार्य

सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अब डक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा ट्रायल मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ । यदि सडकमा

प्रकाशित मिति : 3 July, 2017
पेट्रोलियम पदार्थको मूल्य घट्यो : निगमलाई अझै ४० करोड नाफा

नेपाल आयल निगमले एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँसहित पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले घटाएको छ । इन्धनको मूल्य अन्तर्राष्ट्रिय भाउअनुसार समायोजन नगर्दा निगमलाई अझै मासिक ४०

प्रकाशित मिति : 3 July, 2017
पहिरोग्रस्त नारायणगढ-मुग्लिन : जोखिममा पैदलयात्रु पनि

पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ । उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट नदीमा खसेका छन् । तीमध्ये एकको शव फेला परेको छ

प्रकाशित मिति : 3 July, 2017
शवयात्रामा उत्रिए हजारौं नेपालीभाषी

दार्जिलिङ – बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन् । आजको

प्रकाशित मिति : 19 June, 2017
तीन अर्ब ६७ करोडमा बन्ने भयो धरहरा

काठमाडौं – काठमाडौंको सुन्धारामा तीन अर्ब ६७ करोड १९ लाख रुपैयाँ लागतमा धरहरा निर्माण हुने भएको खबर आजको मा छ । पुरातत्व विभागले बजेटसहित नयाँ धरहराको डिजाइन तयार पारेको हो

प्रकाशित मिति : 15 June, 2017
छुटाछुट्टै तीन घटनामा १८ नेपालीको मृत्यु

१ असार, काठमाडौं– दैलेखको आठबीस नगारपालिका-४ मा बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ना ४ ख २९९८ नम्बरको बस दुर्घटनजा हुँदा अन्य १७ जना घाइते भएका छन्

प्रकाशित मिति : 15 June, 2017