Logo
पत्र-पत्रिका
रुकुममा नवनिर्वाचित वडा सदस्यको हत्या

२७ असार,रुकुम– पुथाउत्तरगंगा गाउँपालिका–७ जाङकी नवनिर्वाचित दलित महिला सदस्य बयानसरी कामीको श्रीमानबाटै हत्या भएको छ । श्रीमान ३८ वर्षीय तेजबहादुर कामीले २७ वर्षीया श्रीमती बयानसरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय

प्रकाशित मिति : 11 July, 2017
एक किमि सडक मर्मत गर्न सवा करोड

मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक मर्मत गर्न प्रतिकिलोमिटर सवा करोड रुपैयाँ खर्च हुने भएको छ । आयोजना कार्यान्वयनका क्रममा चक्रपथभित्र पाईप विछ्याउन भत्काईएको मुल सडक मर्मतका लागि सडक विभागले प्रतिकिलोमिटर

प्रकाशित मिति : 11 July, 2017
दुई बालिका आफ्नै घरभित्र बलात्कृत

धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ । छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन् । दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनको

प्रकाशित मिति : 9 July, 2017
कांग्रेसबाट ५ जना निष्कासित

स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन

प्रकाशित मिति : 9 July, 2017
पहिरोको डरले रातभर जाग्राम

बर्ष सुरु भएसंगै बैतडीको डिलोसैन गाउँपालिका ६ बांगाबगरका धनीराम सार्कीको निन्द्रा खोसिएको छ । माथिबाट पहिरो खस्न थालेपछि आफु बसेको टहरो कतिखे। बग्ने हो भन्ने चिन्ताले उहाँले अनिँदै रात कटाउन

प्रकाशित मिति : 9 July, 2017
राजधानीमा फैलियो झाडापखाला

बर्षायामसँगै शुरु हुने झाडापखालाका विरामी काठमाडौंमा बढेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत बर्षात शुरु

प्रकाशित मिति : 8 July, 2017
सिंहदरबारलाई प्लास्टिक ओत

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई बर्षाको  पानीबाट बचाउन प्लास्टिकले ढाकिएको खबर आजको नागरिकमा  छापिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको बताइएको छ । फलामो

प्रकाशित मिति : 8 July, 2017
इँटाको भाउ यसकारण घट्यो

यस बर्ष यहाँ इँटाको मूल्य घटेको खबर आजको कान्तिपुरमा छापिएको छ । उत्पादन बढी र विक्री कम भएकाले व्यापारीले इँटाको भाउ घटाएका हुन् । गत बर्ष इँटाको साइज र गुणस्तरअनुसार प्रतिगोटा ११

प्रकाशित मिति : 8 July, 2017
पानी पाउँदा खसी काटेर भोज

तामाकोसीबाट २ बण्टाको उकालो बाटो पानी बोकेर खाने बडिमुहानका बासिन्दा घरदैलोमै पानी झरेपछि खुशीले गद्गद् भएका छन् । गाउँमा पानी आएकै कारण उनीहरुले खसी काटेर भोज र नाचगान गरेको खबर

प्रकाशित मिति : 8 July, 2017
७५ हजार म्यादी प्रहरीको विदाई

लम्कीचुवा नगरपालिका ८ भलभंगा कैलालीका २० वर्षीय खड्गप्रसाद देवकोटा एक साप्ताहिकपत्रिकामा कार्यरत थिए । स्थानइि तह निर्वाचन सुरक्षाका लागि चैन २५ गते म्यादी प्रहरीमा भर्ना भएका उनी शुधबार बाहिरिए ।

प्रकाशित मिति : 6 July, 2017
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको निर्णयविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् । सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध

प्रकाशित मिति : 6 July, 2017
सशस्त्रभित्र आफ्नैलाई सिध्याउने खेल

  विवादै विवादमा परेर सांगठनिक रूपमा बदनामी कमाएको सशस्त्र प्रहरीबलभित्र फेरि एकले अर्कालाई सिध्याउने खेल सुरु भएको छ । स्थापना भएको १७ वर्षमा ९ वटा प्रमुख फेरेको सो सङ्गठनका ४

प्रकाशित मिति : 6 July, 2017