Logo
पत्र-पत्रिका
लाउडा भ्रष्टाचार प्रकरणमा: न्यायाधीशको राय बाझियो

लाउडा जहाज भाडामा ल्याउँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बराबर भ्रष्टाचार भएको दाबीसहित पूर्वमन्त्री तारिणीदत्त चटौत, वायु सेवा निगमका सञ्चालकलगायत १० जनाविरुद्ध दायर सोह्र वर्ष पुरानो मुद्दाको

प्रकाशित मिति : 20 April, 2017
राप्रपाका गतिविधि आपत्तिजनक

बैशाख ७, काठमाडौ –निर्वाचन आयोगले सत्तासीन राष्ट्रिय प्रजातन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ । राप्रपाको विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाउने आयोगको निर्णय जलाइनु र पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री

प्रकाशित मिति : 20 April, 2017
मोर्चा नआए पनि वैशाख ३१ मै चुनाव

बैशाख ७, काठमाडौ – संसद्का पाँच ठूला दलले वैशाख ३१ का लागि तय स्थानीय तहको चुनाव कुनै पनि बहानामा नसार्ने भन्दै मधेसी मोर्चा सहमतिमा नआए पनि चुनाव गर्ने सहमति गरेका

प्रकाशित मिति : 20 April, 2017
राणाकालीन दरबार नभत्काइने

बैशाख ७, काठमाडौं – राणाकालीन कला, कौशल, वास्तुकला बोकेका दरबार संरक्षणबारे सरोकारवाला व्यक्तिहरुको ध्यानाकर्षण भएको खबर आजको नागरिकमा छ । राणाकालीन दरबार भत्काउने वा नभत्काउने भन्ने विषयमा बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरण,

प्रकाशित मिति : 20 April, 2017
स्थिरताका लागि सबै पक्षसँग संवाद गर-भारत

नयाँ दिल्ली, वैशाख ७- नयाँदिल्लीमा मंगलबार भएको उच्चस्तरीय भेटवार्ताको भोलिपल्ट बुधबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने भारतीय धारणा सार्वजनिक गरेको छ । राष्ट्रपति

प्रकाशित मिति : 20 April, 2017
डिआईजी शिलवालसँग स्पष्टीकरण

काठमाडौं, वैशाख ७– प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ। आजको कान्तिपुरमा खबर छापिएको छ। महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको

प्रकाशित मिति : 20 April, 2017
अब १६ वटा मात्रै मन्त्रालय

बैशाख ७, काठमाडौं – संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै हुने भएको छ । आर्थिक र जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन अनावश्यक

प्रकाशित मिति : 20 April, 2017
मैना हत्या प्रकरण :आमा अझै असन्तुष्ट

बैशाख ६, काठमाडौं मैना सुनुवार हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत काभ्रेले सोमबार नेपाली सेनाका तीनजना पूर्वअधिकृतलाई जन्मकैदको फैसला गर्यो । जिल्ला न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले महासेनानी बबी खत्री,

प्रकाशित मिति : 19 April, 2017
देउवासँग प्रधानमन्त्रीको गुनासो – गृहमन्त्रीबाट सहयोग पाइनँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् । गृहमन्त्री निधिको ‘असहयोगी

प्रकाशित मिति : 19 April, 2017
‘नो हर्न’ उलङ्घन गर्ने ८५२ कारवाहीमा, ४ लाख बढी राजस्व सङ्कलन

काठमाडौं–  नयाँ वर्ष २०७४ को शुरुआतसँगै काठमाडौं उपत्यकामा लागू गरिएको ‘हर्न निषेध’ नियम उलंघन गर्ने ८ सय ५२ जना कारवाहीमा परेका छन्। ‘मोडमा अगाडिबाट आउने गाडी नदेखिने अवस्था तथा दुर्घटनामा

प्रकाशित मिति : 19 April, 2017
पशुपतिमा विद्युतीय शवदाह मेसिन थपिने

वैशाख ६, काठमाडौं– पशुपति क्षेत्रमा सञ्चालन भइरहेको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न शव संख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले मेसिन थप्ने तयारी गरेको छ ।अहिले गृहमा दुईवटा मेसिन छन् ।

प्रकाशित मिति : 19 April, 2017
ज्वाइँ-ससुरा नै निर्वाचनमा प्रतिस्पर्धी

 बैशाख ६ महेन्द्रनगर – भीमदत्त कञ्चनपुरको पुरानो नगरपालिका हो । यहाँ जिल्लास्तरका नेतादेखि थुप्रैले उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।  निर्वाचनमा पारिवारिक सदस्यसमेत एक

प्रकाशित मिति : 19 April, 2017