Logo
पत्र-पत्रिका
किसानलाई सात करोडसम्मको सहुलियत ऋण

व्यावसायिक कृषि तथा पशुपालन गर्ने किसानले अब पाँच प्रतिशत ब्याजमा सात करोड रुपैयाँसम्म ऋण पाउने भएका छन् । सरकारले हालै मात्र ‘व्यावसायिक कृषि तथा पशुपक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी

प्रकाशित मिति : 3 April, 2017
कुलमान र हरिमानलाई एक्सिलेन्ट अवार्ड

हाइड्रो नेपालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपालको जलविद्युत क्षेत्रबारे अध्ययन गरेका हरिमान श्रेष्ठलाई एक्सिलेन्ट अवार्डबाट सम्मान गर्ने भएको खबर आजको कारोबारमा छापिएको छ । नेपालको जलविद्युत क्षेत्रमा

प्रकाशित मिति : 31 March, 2017
नयाँ शक्ति र फोरम नेपाल नयाँ वर्षमा एक हुँदै

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । स्थानीय निकायको निर्वाचनअघि नै

प्रकाशित मिति : 31 March, 2017
चीनबाट आठ महिनामा १५ अर्बको मोबाइल भित्रियो : चीनबाट धेरै मोबाइल आयात हुने कारण एस्तो छ

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १५ अर्ब रुपैयाँ बराबरका मोबाइल फोन आयात भएको  खबर आजको कान्तिपुरमा  छापिएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि फागुनसम्ममा आयात भएका दूरसञ्चार उपकरणमध्ये

प्रकाशित मिति : 31 March, 2017
प्रहरी स्कुलमा एक विद्यार्थीको भयो रहस्यमय मृत्यु

रानीबारीस्थित प्रहरी स्कुलमा बुधबार विद्यार्थीको मृत्यु रहस्मय बनेको छ। मृतकका आफन्तले हत्याको आरोप लगाएका छन् भने प्रहरीले आत्महत्या भएको दाबी गरेको छ। उक्त स्कुलमा आठ कक्षामा अध्ययनरत १४ वर्षीय कुन्दन

प्रकाशित मिति : 31 March, 2017
१७ जिल्लाका भूकम्पपीडितले अब ५० हजार पाउने भएका छन्न

भूकम्पबाट तुलनात्मक रूपमा कम क्षति पुगेका १७ जिल्लाका पीडितले पनि अब पहिलो किस्तास्वरूप घर बनाउन ५० हजार रुपैयाँ पाउने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागका अनुसार पहिलो चरणमा १७ जिल्लाका

प्रकाशित मिति : 29 March, 2017
गाँजा तस्कर र प्रहरीबीच भयो फायरिङ

मनहरीमा मङ्गलवार गाँजा तस्कर र प्रहरी बिच फायरिङ भए छ । पर्सा बन्यजन्तु आरक्षण हुँदै भारततर्फ गाँजा लगिरहेका तस्करलाई पछ्याउन खोज्दा उनीहरू फायरिङ गरेर भागेको प्रहरीले जनाएको छ । केही

प्रकाशित मिति : 29 March, 2017
राजधानीमा बढ्दै छ स्वाइनफ्लुको संक्रमण : रुघाखोकी लाग्दा ख्याल गरौँ

राजधानीमा स्वाइनफ्लु अर्थात् इन्फुएन्जा ए (एच१एम१) संक्रमण बढेको पायएको खबर आजको कान्तिपुरमा  छापिएको छ । राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचिएका थ्रोट स्वाव (भित्री घाँटी वरिपरिको तरल पदार्थ) को नमुनामध्ये झन्डै

प्रकाशित मिति : 29 March, 2017
फेसबुकद्वारा फन्नदामा परे तीन महिला

वैदेशिक रोजगरीको नाममा तीन जना महिला ठगिएका छन् । विदेशमा आकर्षक जागिर लगाईदिने भन्दै उनीहरूबाट ९ लाख रुपैयाँ ठगी गरिएको खबर आजको कान्तिपुरमा  छापिएको छ । सामाजिक सञ्जाल फेसबुकमा भएको

प्रकाशित मिति : 29 March, 2017
यादव हिँडिसकेपछि अन्य नेताले मोर्चालाई एउटै दल बनाउनुपर्ने भने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी दलका अध्यक्षहरूले मोर्चाको एउटै दल बनाउने प्रस्ताव गरेका छन् । मधेसवादी दलहरू विभाजित भएकै कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको उनीहरूको निष्कर्ष भएको  खबर आजको

प्रकाशित मिति : 27 March, 2017
अब विवाहमा एक सय ५० जन्ती मात्र जान पाउने , दुलहीलाई पाँच तोलासम्म सुन दिन पाउने

अब वैवाहिक समारोहमा बाजागाजामा संलग्न र सहयोगीसमेत गरी १५० भन्दा बढी जन्ती लैजान नपाइने व्यवस्था हुँदैछ । सामाजिक व्यवहार सुधार ऐन २०३३ ले तोकेको ५१ जना जन्ती लैजान मिल्ने व्यवस्था

प्रकाशित मिति : 27 March, 2017
इन्धन खरिद सम्झौतामा नवीकरण

पेट्रोलियम पदार्थमा पूर्ण रूपमा भारतसँग निर्भर रहेको नेपालको इन्धन आयातको सुनिश्चिततासहित इन्धन खरिद सम्झौता नवीकरण गर्ने भएको खबर आजको नागरिकमा छापिएको छ । भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातको बजार विविधीकरण गर्ने

प्रकाशित मिति : 27 March, 2017