Logo
पत्र-पत्रिका
एनसेलले घटायो ३० देशको कल शुल्क : अब कुरा गर्नुहोस् विदेशमा पनि लोकल कलकै रेटमा

एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्ने खबर  आजको नागरिकमा  छापिएको छ । –

प्रकाशित मिति : 27 March, 2017
दैनिक ८ सय नेपाली जान्छन्न भने फिर्ता आउछन चारवटा शव !

वैदेशिक रोजगारीका लागि दैनिक सातदेखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसियामा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी

प्रकाशित मिति : 27 March, 2017
कसले चलाइरहेको छ देश ?

देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि कार्यबाहक नदिई चिन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ

प्रकाशित मिति : 25 March, 2017
राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ वर्षमा भारत जादै

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् भन्ने खबर  आजको कान्तिपुरमा छापिएको छ । राष्ट्रपति भण्डारी वैशाख ४ गते

प्रकाशित मिति : 25 March, 2017
अमेरिकी डलर डेढ वर्षयताकै सस्तो

आउँदो आइतबारका लागि केन्द्रीय बैङ्कले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर) तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ मदौ ३ गते

प्रकाशित मिति : 25 March, 2017
यस्तो बन्नेछ धरहरा : हेर्नुहोस् नक्सा

धरहराको उचाइ २ सय ४५ फिट अग्लो तथा ११ तलाको बन्नेछ । नवनिर्मित धरहरामा अत्याधुनिक लिफ्ट हुनेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । त्यस क्षेत्रमा २ हजार ७० वटा गाडी

प्रकाशित मिति : 25 March, 2017
लन्डनको आक्रमणमा नेपाली सुरक्षित, तर त्रसित

लन्डनको वेस्टमिनिस्टरमा बुधवार भए आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् । बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् ।

प्रकाशित मिति : 24 March, 2017
चीन उड्नुअघि प्रधानमन्त्रीको प्रयास : ओलीले दाहाललाई भने-‘पोहोरको जस्तै यो पुगेन ऊ पुगेन भन्न पाइन्न’

साता लामो चीन भ्रमणमा उड्नुभन्दा साढे तीन घण्टा अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी एमाले र मधेसी मोर्चासँग बिहीबार रातिसम्मै सहमतिको प्रयास त गरे, तर विना तयारी वार्ता गरिएको भन्दै एमालेले

प्रकाशित मिति : 24 March, 2017
चाङ वानक्वान,”नेपालीले चाहेजस्तो विकास होस् “

चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री बालकृष्ण खाणसँगको छुट्टाछुट्टै

प्रकाशित मिति : 24 March, 2017
व्यापारीको अपहरण अनि प्रेमिकाको हत्या

युवातीको सहयोगमा व्यापारुस्लाइृ अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रेमिकाको हत्यामा संलग्न रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको खबर आजको नेपाल समाचारपत्रमा  छापिएको छ । मखनगल्लीस्थित न्युडालिज साडी र

प्रकाशित मिति : 24 March, 2017
प्रधानन्यायाधीशलाई नै सर्वोच्चको परमादेश : संवैधानिक इजलास चाँडो गठन गर्नू

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले चाँडो संवैधानिक इजलास गठन गर्न न्यायपरिषद् र परिषद् अध्यक्ष रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीलाई बिहीबार परमादेश दिएको छ ।   लामो समयसम्म संवैधानिक इजलास गठन नहुँदा

प्रकाशित मिति : 24 March, 2017
को होला वरिष्ठ ? निधिको कुर्सीमा बसे थापा

  दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन भन्ने खबर

प्रकाशित मिति : 21 March, 2017