Logo
अर्थ / वाणिज्य
वाइडबडी प्रकरणः भार घटाएको पैसा तिराउनू’

साँवा–ब्याजसहित फिर्ता नआए निर्णयकर्ता व्यक्तिलाई कारबाही गर्न पनि समितिको निर्देशन छ।

प्रकाशित मिति : 11 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 11 September, 2019
आफ्नै बारीको तरकारी बेचेर करोडपति, कोटेश्वरमा ६ तले घर

गाईभैंसीको गोबर मल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि उनले तरकारीको दोब्बर जस्तै उत्पादन लिन सकेका छन् ।

प्रकाशित मिति : 10 September, 2019
बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई पक्राउ

अहिले बैंकको नारायणपुर शाखाको सम्पूर्ण कारोवार बन्द रहेको छ ।

प्रकाशित मिति : 10 September, 2019
पेट्रोलियम पदार्थको भाउ घट्ने

निगमले  पेट्रोलियमको आपुर्ति खर्चमा कमी आउने बताउँदै मुल्य समायोजन गरेको हो । 

प्रकाशित मिति : 10 September, 2019
पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ ।

प्रकाशित मिति : 10 September, 2019
नेपाल र चीनबिच तीन बिषयमा सम्झौता

पहिलो सम्झौता अन्तर्गत मनाङमा करिव ३५ करोड रुपैयाँको लागतमा चीनले अस्पताल बनाइदिने भएको छ ।

प्रकाशित मिति : 9 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 9 September, 2019
नेपालमा औद्योगिक ग्राम बनाउने चिनियाँको चाहना

फ्यान जिआवोले नेपालमा उत्पादन र व्यापारको क्षेत्रमा काम गर्न आफूहरु इच्छुक रहेको भन्दै आवश्यक वातावरण बनाइ दिन आग्रह गरे ।

प्रकाशित मिति : 9 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 8 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ९९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 7 September, 2019
डीडीसीको घ्यूमा प्रतिकिलो ५० रुपैयाँ छुट

पनिरमा पनि प्रतिकिलो १० रुपैयाँ छुट हुने अहिले पनिर प्रतिकिलो ७३० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : 6 September, 2019