Logo
अर्थ / वाणिज्य
घट्यो नेप्से

स्टकका अनुसार आज कारोवारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : 29 September, 2019
दसैंमा नेपालीको घरायसी खर्च नगद आठ खर्ब

बजारमा दसैंको चहलपहल बढेको छ । कपडा, गरगहना, सवारीसाधन, माछामासु, ग्याजेटलगायतका सरसामान खपत हुन्छन् ।

प्रकाशित मिति : 29 September, 2019
दसैंको मुखमा मूल्यवृद्धि, जे छोयो त्यही महँगो

विभागका महानिर्देशक योगेन्द्र गौचनले डलर महँगिएका कारण मूल्य बृद्धि भएको बताए । खुद्रा व्यापार संघले पनि दैनिक उपभोग्य वस्तुमध्ये चामलको मूल्य बढेको जनाएको छ ।

प्रकाशित मिति : 29 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 29 September, 2019
यस्तो रह्यो साताको शेयर बजार

साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो ।

प्रकाशित मिति : 28 September, 2019
सांसदको तलबभन्दा भत्ता धेरै

औषतमा एक जना सांसदले एक आर्थिक वर्षमा ११ लाख ५८ हजार ८८१ रुपैँयाँ भत्ता बुझ्छन् । जबकी उनीहरुको वर्षदिनको औषत तलबका लागि  ११ लाख १६ हजार रुपैयाँ खर्च भएको छ

प्रकाशित मिति : 28 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ६५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 28 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ८९ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 27 September, 2019
नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी तेस्रो बैठक आजदेखि सुरु

दुई देशका सहसचिवस्तरमा हुने बैठकमा नेपाल–भारत वाणिज्य सन्धि २००९ को पुनरावलोकनको विषयमा छलफल हुनेछ ।  

प्रकाशित मिति : 26 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 26 September, 2019
ह्याकरले लुटे, कृषि विकास बैंक लहान शाखाबाट एक करोड ५६ लाख रुपैयाँ

काठमाडौंबाट रकम निकाल्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : 25 September, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 25 September, 2019