Logo
शिक्षा
प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय

गाउँपालिका भित्र सामुदायिक ३७ विद्यालयमध्ये आठ मावि, आठ आधारभूत र २१ प्रावि, संस्थागततर्फ पाँच विद्यालयमध्ये मावि एक, दुई आधारभूत र एक प्रावि गरी जम्मा ४२ विद्यालय छन् ।

प्रकाशित मिति : 20 July, 2019
‘इञ्जिनीयरभन्दा पहिला महिला भनेर हेरिन्छ’

नेपाल इञ्जिनीयर्स एशोसिएशन गण्डकी प्रदेशका अध्यक्ष बाबुराम भण्डारीले प्राविधि विषय भनेको जीवन जीउनाले कला भएकाले यसलाई जीवनसँग जोडेर सरलीकृत गराउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : 19 July, 2019
एन्फाका १० यु–१६ खेलाडीलाई ब्राइट फ्युचरको छात्रावृत्ति

छात्रवृति सम्झौता पत्रमा कलेजले बिहिबार खेलाडीसँग हस्ताक्षर गरेको छ ।

प्रकाशित मिति : 19 July, 2019
८४ नमूना विद्यालय छनोट

सरकारले विद्यालय क्षेत्र विकास योजना कार्यक्रमअन्तर्गत एक हजार विद्यालयलाई नमूना विद्यालय छनोट गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : 17 July, 2019
प्रेरक कथाः को धनी, को गरिब ?

एक दिन एक धनाढ्य व्यक्ति आफ्नो छोरालाई साथमा लिएर कुनै दुरदराजको गाउँमा पुगे । उनी आफ्नो छोरालाई बताउन चाहन्थे कि ‘आफू कति धनी छु साथै गाउँका मान्छेहरु कति गरिब छन्

प्रकाशित मिति : 17 July, 2019
पोखरा विश्वविद्यालयमा तालाबन्दी

छुटेका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउन मिल्ने नमिल्ने बारेमा अहिले भन्न सक्ने अवस्था नरहेको परीक्षा समितिका अध्यक्ष एवं क्याम्पसका रजिष्टार गोविन्द शर्माले जानकारी दिए ।

प्रकाशित मिति : 10 July, 2019
गल्ती गर्ने परीक्षक अन्याय भोग्ने परीक्षार्थी

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रकाशित मिति : 10 July, 2019
बागचौर नगरपालिकाले पढायो निःशुल्क वृजकोर्ष

कार्यक्रमका अतिथि एवं शिक्षा शाखा प्रमुख टेकबहादुर डिसी,स्रोत व्यक्ति हिरालाल न्यौपाने, शिक्षक बिरेन्द्र प्रकाश डिसी, प्रशिक्षकहरू चुडामणि केसी र टिकाराम बुढाथोकीले पनि बिदाई तथा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : 9 July, 2019
एक वडा एक नमूना विद्यालय बनाइने

शिक्षा क्षेत्रका लागि रु २० करोड ४६ लाख ५० हजार बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : 5 July, 2019
कक्षा ११ र १२ मा मनोमानी शुल्क

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

प्रकाशित मिति : 4 July, 2019
सर्वोच्चको आदेशले एएफयूका निजी क्याम्पसले मान्यता पाए

सर्वोच्च अदालतको निर्णयले ती क्याम्पसमा अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशन हुने पक्का भएसँगै क्याम्पसले मान्यता पाएका हुन् ।

प्रकाशित मिति : 28 June, 2019
नेकपा सचेतक चौधरीलाई छोरीसँगै सफलता

सांसद् चौधरीले पढाइलाई निरन्तरता राख्नेसमेत बताइन् । ‘‘यही वर्ष कक्षा ११ मा भर्ना गरेर पढाइलाई निरन्तरता दिन्छु’’, उनले भनिन् ।

प्रकाशित मिति : 28 June, 2019