Logo
शिक्षा
सामुदायिक विद्यालयलाई विद्यार्थीकाे चाप थेग्न मुस्किल

२८ बैशाख, काठमाडौ । कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ । सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् ।

प्रकाशित मिति : 11 May, 2019
बटुकलाई आर्थिक सहयोग

यसअघि पनि उनि धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि आर्थिक सहयोगका साथै खर्च अभावमा शिक्षा स्वास्थ्यलगायतबाट वञ्चित बटुकलाई सहयोग गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : 9 May, 2019
एसईई उत्तरपुस्तिका परीक्षण गर्न कर्मचारी अभाव भएपछि…

जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ ।

प्रकाशित मिति : 9 May, 2019
विश्वविद्यालयमा एक महीनादेखि पठनपाठन ठप्प

  २५ बैशाख, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले

प्रकाशित मिति : 8 May, 2019
विश्वविद्यालय एक महीनादेखि ठप्प

कोलाक्षपतिका अनुसार अनेरास्ववियुले तालाबन्दी दुई दिनअघि खोलेको भए पनि प्राध्यापक सङ्घले कारवाही कमजोर भएको भन्दै आन्दोलन जारी राखेपछि पठनपाठनसहित विश्वविद्यालयको काम कारवाही ठप्प भएको छ ।

प्रकाशित मिति : 8 May, 2019
४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै

नगरपालिकाभित्र चालू आवमा तीन विद्यालय छनोट गरी त्यहाँ कम्प्युटर सामग्री वितरण गरिएको शिक्षा शाखाले जनाएको छ ।

प्रकाशित मिति : 7 May, 2019
नगर प्रमुख महर्जनको पारिश्रामिक विद्यालयलाई

प्रदेश सरकारको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयकमा नगरपालिकाको प्रमुखको मासिक पारिश्रमिक रु ३५ हजार तोकिएको छ ।

प्रकाशित मिति : 7 May, 2019
देशभर शिक्षक सरुवा फुकुवा

२३ वैशाख,काठमाण्डौ । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गएको महिना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल

प्रकाशित मिति : 6 May, 2019
जातीय विभेदका आधारमा प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

२३ वैशाख, बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय

प्रकाशित मिति : 6 May, 2019
प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

यस घटनामा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति म्याग्दीले समेत जातीय विभेद गरी शिक्षकमाथि कुटपिट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : 6 May, 2019
गरीब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान

ख्वप कलेजका प्राचार्य रूपक जोशीले कलेजको छात्रवृत्ति प्रदान गरिने नियमबारे जानकारी दिँदै विश्वविद्यालयले निर्धारण गरेअनुसार कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।

प्रकाशित मिति : 6 May, 2019
शिक्षक अभावले विद्यालय बन्द हुने अवस्थामा

२२ बैशाख,दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ६ वटा सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४

प्रकाशित मिति : 5 May, 2019