Logo
समाचार
प्रधानमन्त्रीद्वारा कोरोना उपचारमा संलग्न चिकित्सकलाई बधाई

प्रधानमन्त्रीद्वारा कोरोना उपचारमा संलग्न चिकित्सकलाई बधाई

प्रकाशित मिति : 18 April, 2020
आज विश्व सम्पदा दिवस (फोटो फिचर)

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका विश्व सम्पदामा सूचीकृत नेपालका सम्पदा

प्रकाशित मिति : 18 April, 2020
जनकपुरमा पैसा फाल्दै हिड्ने महिला पक्राउ

स्थानीयबासीले महिलाले बाटोमा पैसा फाल्दै हिडेको घटना प्रहरीलाई बताएपछि प्रहरी अनुसन्धानमा लागेको थियो ।

प्रकाशित मिति : 18 April, 2020
धनगढीमा कोरोना उपचाररत युवकको दोश्रो रिपोर्ट नेगेटिभ

उनीसँगै टेस्ट गरीएका सुदूरपश्चिम प्रदेशका अन्य ४ को भने रिपोर्ट पोजेटिभ नै देखिएको छ ।

प्रकाशित मिति : 18 April, 2020
कोरोना जितेर घर फर्किइन नेपालकी दोश्रो संक्रमित युवती

चैत ४ गते नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

प्रकाशित मिति : 18 April, 2020
वन्यजन्तुको मासुमा प्रतिबन्ध गर्न डब्ल्यूएचओद्वारा अपिल

वेट मार्केटबाटै सार्स फैकिएको हुनाले कोरोना पनि यहींबाटै फैलिएको विश्वास गरिन्छ ।

प्रकाशित मिति : 18 April, 2020
पाकिस्तानमा भाइरसको संक्रमण उचाइमा पुग्दैछ- रफिक खनानी

पाकिस्तानमा ९२ हजार ५ सय ૪८ जनामा परीक्षण गरिसकिएको छ ।

प्रकाशित मिति : 18 April, 2020
कोरोना भाइरसबारे जानकारी दिने टेकु अस्पतालका डाक्टर पुनमाथि कारबाही

कोरोना भाइरसबारे जानकारी दिँदा टेकु अस्पतालका डाक्टरमाथि कारबाही

प्रकाशित मिति : 18 April, 2020
आरडिटी किट अभाव, कोरोना परीक्षण स्थगित

किट अभाव भएपछि कोरोना सङ्क्रमण परीक्षण प्रभावित भएको छ ।

प्रकाशित मिति : 18 April, 2020
१२ जना कोरोना संक्रमित विराटनगरको कोरोना विशेष अस्पतालमा

१२ जना कोरोना संक्रमितलाई राति नै विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना

प्रकाशित मिति : 18 April, 2020
भारतमा कोरोनाबाट संक्रमितको सङख्या १૪ हजार नाघ्यो

राजस्थान, दिल्लीमा पनि संक्रमितको सङ्ख्या धेरै रहेको छ ।

प्रकाशित मिति : 18 April, 2020
एम्बुलेन्सले निमोनियाका बिरामीलाई बोक्न मानेन

बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए ।

प्रकाशित मिति : 18 April, 2020