Logo
समाचार
नेपाल इरानसँग ४–० गोलले पराजित

नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : 9 November, 2019
डा केसी अस्पताल भर्ना

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए ।

प्रकाशित मिति : 9 November, 2019
सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई

नक्साअनुसार सीमा व्यवस्थित गर्ने, सीमास्तम्भ मर्मतसम्भार गर्ने, नयाँ स्तम्भ निर्माण गर्ने, जीपीएस जडान गरेर निगरानी गर्ने जिम्मा त्यो कार्यदलमार्फत आफूहरूले पाएको जोशीले जानकारी दिए ।

प्रकाशित मिति : 9 November, 2019
१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

अक्टोबरमा सबैभन्दा धेरै चिनियाँ पर्यटक नेपाल आएका छन् । विभागका अनुसार १५ हजार चिनियाँ पर्यटक यस अवधिमा नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : 9 November, 2019
सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा शुक्रबार दोस्रो दिन नेपाल सरकार र पीडित जाहेरवालाका तर्फबाट बहसमा उपस्थित सरकारी वकिल तथा कानुन व्यवसायीहरूले यस्तो माग गरेका हुन् ।

प्रकाशित मिति : 9 November, 2019
आज मिति २०७६ साल कार्तिक २३ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक २३ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 9 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ३५ रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 9 November, 2019
भोली कार्तिक २३ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक २३ गते शनिबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 November, 2019
इरानमा भूकम्प, पाँच जनाको मृत्यु, १२० जना घाइते

भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : 8 November, 2019
दक्षिणी क्यालिफोर्नियामा विमान दुर्घटना, जहाज चालकको निधन

प्रत्यक्षदर्शीहरुले उक्त विमान निकै होचोगरी उडेको र बस्तीको एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् ।

प्रकाशित मिति : 8 November, 2019
महेशपुर नाकाबाट ५१ को उद्धार

महेशपुर नाकाबाट विशेषगरी खोटाङ, रोल्पा, सिन्धुली, रामेछाप, सोलुखुम्बु, कास्की, गुल्मी, मोरङ, धादिङलगायत जिल्लाका महिला तथा किशोरी विभिन्न बहानामा सीमापार गर्ने गरेका छन् ।

प्रकाशित मिति : 8 November, 2019
क्रिकेट खेल्न नेपाली टोली चीनतर्फ

त्यस्तै नेपालले २६ गते दुई खेल खेल्नेछ, जसमा पहिलो खेल साउदी अरेबियासँग खेल्नेछ भने दोस्रो खेल चीनसँग हुनेछ ।

प्रकाशित मिति : 8 November, 2019