Logo
समाचार
क्यानद्वारा पिएसएलमा करणसहित ५ खेलाडीको नाम सिफारिस

क्यानले शुक्रबार सामाजिक सञ्जाल मार्फत ५ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 8 November, 2019
एमसिसीविरुद्ध नेपालको राम्रो सुरुवात

एमसिसीविरुद्ध नेपालको राम्रो सुरुवात

प्रकाशित मिति : 8 November, 2019
भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु

रेलमार्ग विस्तारको दोस्रो खण्ड अन्तर्गत बुधबार लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटर दूरीको काम अगाडि बढाइने निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी इरकोनका प्रतिनिधि दीपक कुमारले जानकारी दिए ।

प्रकाशित मिति : 8 November, 2019
तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेकोे हो । यी मध्ये कतिपय नदीमा सानो आकारमा स्टीमरलगायतका यातायात सञ्चालनमा छन् ।

प्रकाशित मिति : 8 November, 2019
द्रुत मार्गमा अनियमितताः पूर्व र वर्तमान आयोजना प्रमुख छानबिनमा

डीपीआर तयार नहुँदै दु्रतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले आयोजनाका पूर्व र वर्तमान प्रमुखलाई छानबिनमा तानेको हो

प्रकाशित मिति : 8 November, 2019
काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ ।

प्रकाशित मिति : 8 November, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला ८ सय ५० रूपैँयामा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : 8 November, 2019
आज मिति २०७६ साल कार्तिक २२ गते शुक्रबार, आजको राशीफल

आज मिति २०७६ साल कार्तिक २२ गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 8 November, 2019
भोली कार्तिक २२ गते शुक्रबार, भोलीको राशीफल

भोली मिति २०७६ साल कार्तिक २२ गते शुक्रबार । भोलीको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 7 November, 2019
उपनिर्वाचन २०७६ः निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुन्छ – अध्यक्ष दाहाल

भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको सन्दर्भमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको र लिपुलेक हाम्रो भएकाले यस विषय सह्य हुन नसक्ने दृढता प्रकट गरे

प्रकाशित मिति : 7 November, 2019
आन्दोलन स्थगित

कुँवरको मृत्युबारे छानबिन गर्न समिति गठन गर्ने र मृतकको परिवारका सदस्यको निःशुल्क उपचारको व्यवस्था मिलाउने समझदारी भएको उनले बताए ।

प्रकाशित मिति : 7 November, 2019
कालापानी नेपालकै हो, एक इञ्च पनि सीमा मिच्न दिन्नौं : परराष्ट्रमन्त्री

“पानी आधाआधा हुन्छ, सहमतिमा नै जोड दिएका छौँ ।”

प्रकाशित मिति : 7 November, 2019