Logo
समाचार
डेङगु नियन्त्रणका लागि मेशिन हस्तान्तरण

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको भैरहवा र सुनौलीमा पनि सम्बन्धित संस्थाले औषधि छर्कने छ ।

प्रकाशित मिति : 6 November, 2019
स्वीस सरकारद्वारा दुई अर्ब दश करोड अनुदान

आफ्ना नागरिकलाई आधारभूत सेवासम्मको पहुँच सुनिश्चित गर्न नेपाललाई अझै पनि दुई हजार चारसय झोलुङ्गे पुल आवश्यक पर्नेछ ।

प्रकाशित मिति : 6 November, 2019
धितोपत्र बजार : नेप्से परिसूचक ओरालो

कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो ।

प्रकाशित मिति : 6 November, 2019
श्रीमतीको हत्या

श्रीमतीमाथि बञ्चरो प्रहार गर्ने पासवान फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6 November, 2019
संरचना हटाउने क्रममा घर धनीको मृत्यु

पौडेलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : 6 November, 2019
बूढानीलकण्ठ नारायणस्थान मठाधीश भवन हस्तान्तरण

बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कुँदिएको प्राचीन मूर्ति हो । जलभित्र शयन गर्नुभएका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ ।

प्रकाशित मिति : 6 November, 2019
अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन

कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गरे ।

प्रकाशित मिति : 6 November, 2019
सामुदायिक वनसँग सहकार्य गरेर शान्तिबाटिका

जग्गाको मामिलामा प्रदेश सरकार आफैँ पीडित भएको बताउँदै स्थानीय निकायलाई रुख नभएको र प्रयोगविहीन रहेको जमीनको प्रयोग गर्नुपर्ने बताए । उनले संरचना निर्माणमा गुणस्तर कायम गर्नसमेत निर्देशन दिए ।

प्रकाशित मिति : 6 November, 2019
भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै

केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाई नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् ।

प्रकाशित मिति : 6 November, 2019
‘कार्यान्वयनका लागि सरकारले अप्ठ्यारा दिन पार गरिसक्यो’: लालबाबु पण्डित

'कार्यान्वयनका लागि सरकारले अप्ठ्यारा दिन पार गरिसक्यो’: लालबाबु पण्डित

प्रकाशित मिति : 6 November, 2019
सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिति : 6 November, 2019
च्याम्पियन्स लिग : लिभरपुल २४ खेलसम्म अपराजित, नापोली बराबरीमा रोकियो

लिभरपुल २४ खेलसम्म अपराजित, नापोली बराबरीमा रोकियो

प्रकाशित मिति : 6 November, 2019