Logo
कर्णाली प्रदेश
ठूलो परिणाममा चरेस नष्ट

१४ मङ्सिर, बझाङ – जिल्ला अदालत बझाङले २६ वर्षपछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउनमा विशेष सुराकीका आधारमा प्रहरीले दुई समूहको छुट्टाछुट्टै गरी ४५

प्रकाशित मिति : 30 November, 2018
भवन निर्माण रोक्का

१४ मङ्सिर, कञ्चनपुर  – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ७ जुडामा निर्माण भइरहेको वडा कार्यालयको भवनमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेर बनाउन लागेको पाइएपछि निर्माण कार्य रोक्न लगाइएको छ । सम्झौताविपरीत ठेकेदार कम्पनीले

प्रकाशित मिति : 30 November, 2018
नक्शापासमा ५० प्रतिशत छुट

१२ मङ्सिर, दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको ५०० मिटर

प्रकाशित मिति : 28 November, 2018
छाउगोठमुक्त हुँदै जुम्ला

२९ कात्तिक, खलङ्गा – छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ । यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा

प्रकाशित मिति : 15 November, 2018
जीप दुर्घटनामा १० को मृत्यु

१९ कात्तिक, डोल्पा – सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका

प्रकाशित मिति : 5 November, 2018
अस्पतालमा राजनीति नगर्न आग्रह

१३ कात्तिक, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित

प्रकाशित मिति : 30 October, 2018
लमजुङको अलैँची बारीमा भुटानको विज्ञ टोली

१३ कात्तिक, लमजुङ – भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन÷अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न

प्रकाशित मिति : 30 October, 2018
नेपाली भाषाको पहिलो अभिलेख प्रदर्शनीमा

१२ कात्तिक, दुल्लु – धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाले भरिपूर्ण दैलेखलाई उजागर गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा तस्वीर प्रदर्शनी गरिएको छ । जिप्रकाको आयोजना तथा दैलेख उद्योग वाणिज्य

प्रकाशित मिति : 29 October, 2018
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

८ कात्तिक, रोल्पा – पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको

प्रकाशित मिति : 25 October, 2018
थ्रेसरको फित्तामा लपेटिएर महिलाको मृत्यु

७ कात्तिक धनगढी – कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा आज धान थ्रेसर गर्ने मेसिनको फित्तामा लपेटिँदा एक महिलाको मृत्यु भएको छ । थ्रेसर मेसिन चलिरहेको अवस्थामा धान थुपार्न त्रिपाल बिछ्याउने क्रममा

प्रकाशित मिति : 24 October, 2018
विमानस्थल बन्द गरिने

६ कात्तिक, जुम्ला – जिल्ला सदरमुकाम खलङ्गास्थित विमानस्थलको स्तरोन्नति गरिने भएपछि एक महीनाका लागि उडान बन्द हुने भएको छ । विमानस्थल प्रमुख कैलाश शर्माका अनुसार अहिले पनि जहाज अवतरण हुनुभन्दा

प्रकाशित मिति : 23 October, 2018
नगरपालिकाको फोहर खोलामा

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले बजार क्षेत्रमा सङ्कलित फोहर खोलामा बगाउँदै आएको छ । फोहर व्यवस्थापनका लागि डम्पिङ साइटको व्यवस्था नहुँदा नगरपालिका आफँैले बजारमा सङ्कलन गरेको फोहर यहाँको गिजागाड खोलामा फाल्दै

प्रकाशित मिति : 13 October, 2018