Logo
कर्णाली प्रदेश
बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

७ चैत, जाजरकोट – जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न

प्रकाशित मिति : 21 March, 2019
५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित

५ चैत, बैतडी – जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् । शिक्षा विकास तथा

प्रकाशित मिति : 19 March, 2019
हिमपातले हवाई उडान बन्द

१ चैत, हुम्ला – दुई महीना लगातार नरोकिएको हिमपात फेरी आजदेखि हिउँ पर्न शुरु भएको छ । जिल्लामा बिहीबार रातिदेखि मौसम फेरबदल भएसँगै हिमपात शुरु भएको हो । लामो समयको

प्रकाशित मिति : 15 March, 2019
उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशु रहेनन्

३० फागुन, हुम्ला – तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उनको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको

प्रकाशित मिति : 14 March, 2019
चन्दा पनि मागे, पदबाट राजीनामा दिन वडाध्यक्षसम्मलाई धम्क्याए

२८ फागुन, दैलेख – दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको

प्रकाशित मिति : 12 March, 2019
चिसोले ३८ भेडाबाख्रा मरे

२६ फागुन, हुम्ला – सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश

प्रकाशित मिति : 10 March, 2019
नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा गुलाबजङ्ग शाह

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नेकपाका केन्द्रीय सदस्य गुलाबजङ्ग शाहलाई नियुक्त गरिएको छ । प्रदेशसभा दलका नेता महेन्द्र बहादुर शाहीले आज गुलाबजङ्ग

प्रकाशित मिति : 2 March, 2019
सुदूरपश्चिम प्रदेश प्रमुख मल्ललाई उपचारका लागि भारत लगियो

१६ फागुन, धनगढी – काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । फागनु पहिलो हप्तादेखि बिरामी

प्रकाशित मिति : 28 February, 2019
सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

८ फागुन, अछाम – सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार

प्रकाशित मिति : 20 February, 2019
ठेकेदार मेयर बने, पुल निर्माण अलपत्र भयो

७ फागुन, डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका – ३ बाँफी गाउँका स्थानीयवासी आफ्नो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् । आफ्नो गाउँमा

प्रकाशित मिति : 19 February, 2019
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

७ फागुन, बैतडी – करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी

प्रकाशित मिति : 19 February, 2019
लाखौँको सेतो चिनी कुहियो

६ फागुन, खलङ्गा – जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ । जुम्लामा यही माघ महीनामा परेको

प्रकाशित मिति : 18 February, 2019