Logo
सुदूरपश्चिम प्रदेश
चार दिनदेखि हवाई सेवा ठप्प

२७ माघ, हुम्ला – दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा चार दिनदेखि पूर्णरुपमा बन्द छ । बुधबार दिउँसोदेखि हिमपातसँगै चलेको हावाहुरीका कारण सिमकोट विमानस्थलमा हिउँ बाक्लो

प्रकाशित मिति : 10 February, 2019
आफैले चलाएको गोली लागेर मृत्यु

२४ माघ, रोल्पा – आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या

प्रकाशित मिति : 7 February, 2019
ओत लाग्ने घरको खोजीमा पुस्तौँ बित्यो तर पाइएन आवाश

२४ माघ, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको जगदम्बा डिलासैनी सामुदायिक वनको छेउमा झोपडी बनाएर डेढ दशकदेखि बस्दै आएका ६४ वर्षीय परमे सार्कीको परिवारको आफ्नो स्वामित्वको जग्गा छैन ।

प्रकाशित मिति : 7 February, 2019
बन्द सरकारी कार्यालय र विद्यालय खुले

२० माघ, रुकुम ( पूर्व) – रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् । सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज

प्रकाशित मिति : 3 February, 2019
युवालाई रोजगारी

१७ माघ, बडीमालिका – बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकाले १४० युवालाई रोजगार दिएको छ । बेरोजगारी समस्या समाधान गर्न सहयोग पुर्याउने उद्देश्यले सो कार्य गरिएको गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले बताए

प्रकाशित मिति : 31 January, 2019
बाख्रा बीमा कार्यक्रम शुरु

१३ माघ, डोटी – जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका बाँझकाकनी र दिपायल सिलगढी नगरपालिका–२ खातिवडामा बाख्रा बीमा कार्यक्रम शुरु गरिएको छ । सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत

प्रकाशित मिति : 27 January, 2019
नगरपालिकाको लगानी बढेपछि उपचारमा सहज

१० माघ, टीकापुर – टीकापुर नगरपालिकाले स्वास्थ्यमा लगानी गरेपछि नागरिकले सुविधा प्राप्त गर्न थालेका छन् । नगरपालिकाले बालरोग विशेषज्ञ चिकित्सक भर्ना गरेको छ । सबै वडामा शहरी स्वास्थ्य केन्द्र, सुत्केरीलाई

प्रकाशित मिति : 24 January, 2019
भारी हिमपात: आगोको सहारा

९ माघ, खलङ्गा – जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ । हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको

प्रकाशित मिति : 23 January, 2019
हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

८ माघ, अमरगढी – डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने

प्रकाशित मिति : 22 January, 2019
माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा

२७ पुस, डोटी – सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते

प्रकाशित मिति : 11 January, 2019
फरार ४६ अपराधी पक्राउ

१९ पुस, सुर्खेत — जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ । मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म

प्रकाशित मिति : 3 January, 2019
पाँच किलो चरेशसहित एक महिला पक्राउ

९ पुस, रोल्पा – रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न

प्रकाशित मिति : 24 December, 2018