Logo

९ घण्टा सुत्नेलाई भारतीय एक लाख दिइने !



Spread the love

एजेन्सि । कामको तनावले गर्दा राति पनि कति त आरामले सुत्न सक्दैनौँ । कोहि मानिस त सुतेपछि आफ्नो काम सबै बिर्सिएर सुत्ने गरेको समेत पाइन्छ । तर अब सुत्ने काम पेशाको रुपमा आइरहेको छ ।

भारतको बेंगलुरुस्थित एक स्टार्ट अप कम्पनीले ९ घण्टा सुत्ने जागिरका लागि आह्वान गरेको छ । ९ घण्टा सुत्नेलाई १ लाख भारतीय रुपैयाँ दिने पनि कम्पनीले भारतीय सञ्चारमाध्यामलाई बताएको छ ।

अनलाइन स्लीप सोलुन फर्मले सेलेक्ट गरिएको मानिसले प्रत्येक रात ९ घण्टा सुत्नुपर्छ । सुत्नुभन्दा अगाडि कम्पनीले स्लीप ट्रेकरको प्रयोग गर्छ । यसले मानिसको सुति सकेपछिका गतिविधहरु रेकर्ड गर्छ ।

प्रतिक्रिया दिनुहोस्