Logo

कहिले हुदैँछ साढे ४ अर्ब पहिले उत्पत्ति भएको सुर्यको मृत्यु ?



Spread the love

एजेन्सी। साढे ४ अर्ब पहिले उत्पत्ति भएको सुर्यले आफ्नो जिवनकालको आधा उमेर पार गरिसकेको छ । सुर्य पनि एक तारा भएको हुँदा अन्य ताराहरु जस्तै भविष्यमा कुनै समयमा सुर्यको मृत्यु हुनेछ र ह्वाइट ड्वार्फमा बदलिने वैज्ञानीकहरुले बताए ।

रिपोर्ट अनुसार सुर्यको हाइड्रोजन उसको जिवनकालको अन्तिम समयमा समाप्त हुन्छ । जसका कारण सुर्य अस्थीर हुन्छ र सेतो गोला अर्थात् ह्वाइट ड्वार्फको रुपमा समाप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्