Logo

स्याहारसुसार गर्नु परेको भन्दै आफ्नी आमालाई जिउँदै गाड्दियो चिहानमा !



Spread the love

एजेन्सी। एक छोराले आफ्नी आमालाई स्याहार गर्नु परेको भन्दै जिउँदै गाडेको पाइएको छ । यो घटना हो, उत्तरी चीनको शान्सी प्रान्तको जिङबियान काउन्टीमा ७९ वर्षीया आमा चिहानमा जिउँदै फेला परेकी थिइन् ।

उक्त छोराको पत्नीले आमा तीन दिनसम्म नफर्किएपछि प्रहरीलाई खबर गरेकी थिइन् र उक्त मानिसलाई हिरासतमा लिएको छ भने आमाको पनि जिवितै उद्दार गरिएको छ ।

आमालाई आंशिक पक्षघात छ र उनको स्याहार गर्न छोरोलाई दिक्क लागेको चाइना डेलीले बतायो ।

प्रतिक्रिया दिनुहोस्