Logo

लकडाउनमा एक युवकको तौल बढ्यो १ सय १ किलो, अहिले स्वासप्रस्वासमा समस्या



Spread the love

एजेन्सी। लकडाउनका समयमा मानिसको स्वास्थ्यमा गम्भीर समस्याहरू देखिन थालेका छन् । घरभित्र नै बसिरहनुपर्दा मानिसहरू मोटोपनको शिकार हुन थालेका छन् । चीनको वुहान प्रान्तमा एक २६ वर्षीय युवकको तौल ५ महिनामा १ सय १ किलोग्रामसम्म बढेको छ ।

उनी पहिलेदेखि नै मोटोपनको शिकार थिए । तर, चीनमा लकडाउन जारी भएपछि त मोटोपन तीव्र गतिमा बढ्न थाल्यो ।

अहिले उनको स्वासप्रस्वासमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्