Logo

छोरीको बिहेमा दिइयो २१ वटा विषालु सर्प दाइजो !



Spread the love

एजेन्सी। भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा विषालु सर्प दाइजोको रुपमा दिनुपर्दछ । मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ व्टा विषालु सर्प दिइन्छ ।

गौरिया समुदायमा उक्त परम्परा सदियौँदेखि चलिआएको छ । बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध चाडै टुट्ने भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।

दाइजोमा दिइने सर्पहरुमा विभिन्न खतरनाक प्रजातिका विषालु सर्पहरुसमेत हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्