Logo

बिरालोलाई ‘इम्प्रेश’ पार्न कुकुरले देखायो अनौठो नाच (भिडियोसहित)



Spread the love

एजेन्सी। सामाजिक संजालमा सञ्जालमा अहिले एक भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा बिरालोलाई इम्प्रेशमा पार्नका लागि कुकुरले नाचिरहेको देखिन्छ ।

भारतिय सञ्चार माध्यमका अनुसार यस भिडियो भारतीय वन सेवा अधिकारी सुशान्त नन्दाले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका हुन् । जुन अहिले भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्