Logo

हन्टेड हाउसमा १० घन्टा बिताए १४ लाख मिल्ने



Spread the love

एजेन्सी। ‘हन्टेड हाउस’ भित्र पस्दा जो पनि डराउँछ । एक यस्तो ‘हन्टेड हाउस’ टेनिसीको समर टाउनमा पनि रहेकाे छ ।

यसको नाम हो ‘मेक मी कैनर’ यसको मालिकले बिना डर यो घर भित्र १० घन्टा बस्न असम्भव छ तर यदि जो कोही बसेमा १४ लाख रुपैयाँ दिने दाबी गरेका छन् । उक्त डरलाग्दो घरभित्र जाने व्यक्तिको उमेर २१ वर्षभन्दा बढी हुनुपर्छ ।

उक्तघर भित्र रिस उठेपनि काबुमा राख्नुपर्छ डरलाग्दा मुकुन्डो लगाएका मानिससँग सामना गर्नुपर्छ जो अचानक भुत जस्तै भएर नजिकै आउँछन् ।

प्रतिक्रिया दिनुहोस्